बागमती सरकारमा एमाले सहभागी ,आर्थिक मामिलामन्त्रीमा थपलिया

बागमती सरकारमा एमाले सहभागी ,आर्थिक मामिलामन्त्रीमा थपलिया

रामेछाप । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । शनिबार नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता समेत रहेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा विकासमन्त्रीको शपथ ग्रहण गरेका छन् । नेकपा एमाले माओवादीका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक...
रामेछापमा बैशाख ६ गते ‘तेस्रो ग्रामीण चलचित्र महोत्सव’ हुने

रामेछापमा बैशाख ६ गते ‘तेस्रो ग्रामीण चलचित्र महोत्सव’ हुने

रामेछाप । तेस्रो ग्रामिण चलचित्र महोत्सव बैशाख ६ गते रामेछापमा हुने भएको छ । महोत्सव रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते हुने आयोजकले जनाएको छ । सेलिब्रेटी नेपालले बुधवार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव...
जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।  देशभर...
बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...
आगलागी पीडितलाई मन्थली नगरपालिका द्वारा जस्ता पाता वितरण

आगलागी पीडितलाई मन्थली नगरपालिका द्वारा जस्ता पाता वितरण

रामेछाप । रामेछाप नगरपालिका  वडा नम्बर ९ मा भएको आगलागी पीडितहरूलाई जस्तापाता वितरण गरेको छ । केही दिन अघि आगलागीबाट रामेछाप नगरपालिका–९ टारका १३ घर जलेर नष्ट भएको थियो । मन्थली नगरपालिकाले सोमबार बिहान पीडितको घरमा पुगेर जस्ता पाता सहयोग गरेको हो । मन्थली नगरपालिकाका...
सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय संस्थालाई संसद् तामाङको आग्रह

सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय संस्थालाई संसद् तामाङको आग्रह

 रामेछाप । बैक तथा वित्तीय संस्थाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले आयोजना गरेको बैङ्क तथा ईन्स्योरेन्सको सामाजिक उत्तरदायित्व सम्बन्धी...