दोस्रो वडा अध्यक्ष कप फर्पुमा आज तिन खेल वर्षको कारण स्थगित

दोस्रो वडा अध्यक्ष कप फर्पुमा आज तिन खेल वर्षको कारण स्थगित

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा दोस्रो वडा अध्यक्ष कप मङ्गलवार बाट सुरु भएको छ । मङ्गलवार बाट सुरु भएको दोस्रो वडा अध्यक्ष कप मङ्गलवार हावाहुरी र पानीको कारण स्थगित भएको थियो । बुधवार आज तिन खेल भएको छ । दुई खेलमा एक खेल भने बराबरीमा सकिएको छ । आज...
रामेछापमा मोटरसाइकल दुर्घटना – तिन स्वास्थ्यकर्मी घाइते

रामेछापमा मोटरसाइकल दुर्घटना – तिन स्वास्थ्यकर्मी घाइते

रामेछाप । जिल्लाको मन्थली नगरपालिका १३ आरु बोटेमा मोटरसाइकल दुर्घटना हुँदा तिन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । फुलासीबाट दोलखा तर्फ जाँदै गरेको बा.प्र.०२–००७ प ३८७४ नं.को मोटरसाईल ब्रेक फेल भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका ३ जना घाइते भएका हुन् । घाइतेहरूको...
 रामेछाप अस्पतालमा बाल रोग सम्बन्धी थप सेवा सुरु 

 रामेछाप अस्पतालमा बाल रोग सम्बन्धी थप सेवा सुरु 

रामेछाप । जिल्ला अस्पताल रामेछापले उपचार सेवा थप गरेको छ । नयाँ वर्ष २०८१ साल बाट बच्चाहरूको थप उपचार सेवाको आरम्भ गरेको हो । अस्पतालमा उपचारका लागि सबै खालको श्रोत साधन र चिकित्सकहरूको समेत व्यवस्थापन भएसँगै वाल बालिका हरूका लागि उपचार सेवा आरम्भ गरेको हो ।  उक्त...
लुम्बिनीमा मन्त्रीको पदभार ग्रहण

लुम्बिनीमा मन्त्रीको पदभार ग्रहण

बुटवल । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले लुम्बिनी प्रदशेमा कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम थालेका हुन् । चैत २५ मा मन्त्री नियुक्त भएका अहिरलाई...
नेवाः÷तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा रुपमा बागमतीमा आजबाट लागू हुँदै

नेवाः÷तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा रुपमा बागमतीमा आजबाट लागू हुँदै

काठमाण्डौं । नेवाः÷तामाङ भाषा बागमती प्रदेशमा आजबाट सरकारी कामकाजी भाषाको रुपमा लागु हुदैं छ । बागमाती प्रदेश सरकारले आजबाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी काम काजको भाषाको रुपमा कार्यान्वयन गर्न लागेको हो । गत असोज २२ गते बागमती प्रदेश सभाबाट ‘प्रदेश...
नेवाः÷तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा रुपमा बागमतीमा आजबाट लागू हुँदै

आगलागी बाट निधन भएका परिवारलाई बागमती प्रदेश सरकारले एक लाख दिने

रामेछाप । बागमती प्रदेश सरकारले आगलागीको कारण ज्यान गएकाहरुका आफन्तलाई एक लाख दिने भएको छ । आइतबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले केही दिनअघि प्रदेशको ललितपुर र रामेछाप...