बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

मकवानपुर । बागमती प्रदेश सभामा पहिलो पटक नेवार र तामाङ भाषा बाट प्रदेश सांसदहरूले सम्बोधन गरेका छन् ।  बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा काम काजको भाषाको रूपमा वैशाख २४ गते देखी मान्यता दिने घोषणा गरे सँगै आजको प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन सांसदहरूले गरेका हुन् ।

आजको प्रदेश सभामा माननीय प्रेम भक्त महर्जन ,माननीय ज्ञान बहादुर तामाङ र माननीय समता खड्कीले आफ्नो भाषामा आफ्ना भनाइहरू राखेका थिए । उनीहरूले कामकाजीको भाषालाई मान्यता दिने भने पनि कार्यान्वयन हुने विषयमा सरकार खासै सरकारले ध्यान दिन नसकेको बताए । सरकारले जति सक्दो छिटो बागमती प्रदेश सरकारको कार्यालयमा अनुवादक राख्न पर्ने बताए । आफूहरूले बोलेको भाषा बुझ्न नसकेको भए अर्को प्रदेश सभामा अनुवादकले बुझाउने भन्दै जति सक्दो छिटो कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे ।  साथै सरकारी कार्यालयमा छिटो नेवार र तामाङ भाषा समेट्ने गरी बोर्ड राख्न आग्रह गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका पत्रकारहरु संग वार्षिक कार्यक्रमका विषयमा छलफल गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले जनस्वास्थ्य कार्यालय मार्फत गत वर्ष गरेको कार्यक्रम र चालु आर्थिक वर्ष २०८१÷०८२ मा...

कीर्तिपुरमा ६८.६६ प्रतिशत मत खस्यो मतगणना भोली मात्र

कीर्तिपुरमा ६८.६६ प्रतिशत मत खस्यो मतगणना भोली मात्र

काठमाडौं । कीर्तिपुर नगरपालिकामा आज मेयर पदका लागी भएको निर्वाचनमा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदाता मध्ये २१ हजार ३६२ मत खसेको हो । कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।...

राष्ट्रिय सेवा दलमा केव्स स्कुलका छात्र श्रेष्ठ सर्वोत्कृष्ट

राष्ट्रिय सेवा दलमा केव्स स्कुलका छात्र श्रेष्ठ सर्वोत्कृष्ट

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको केव्स स्कुलका छात्र राशिक श्रेष्ठ राष्ट्रिय सेवा दल -NCC_ को बर्दिबास सैनिक शिविरमा सर्वोत्कृष्ट भएका छन् । मध्य पूर्वका १६ ओटा विद्यालयका ४७० जना बिद्यार्थीहरुलाई पछि पार्दै श्रेष्ठ  सर्वोत्कृष्ट भएका छन् । श्रेष्ठलाई...