रामेछाप बहु प्राविधिक शिक्षालय द्वारा दिगो विकासका लागी शैक्षिक परामर्श

३० बैशाख २०८१, आईतवार

मन्थली । रामेछाप बहु प्राविधिक शिक्षालय मन्थलीले दिगो विकासका लागी शैक्षिक करियर परामर्श र उत्प्रेरण कार्यक्रम बारे सरोकारवालाहरूको लागी आधारभूत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । शुक्रवार बिद्यार्थीहरुको शैक्षिक करियर दिगो विकासका लागी सरोकारवालाहरू सँग शैक्षिक परामर्श गरेको थियो । कार्यक्रममा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कृषि, भेटेरिनरी,फुड एन्ड डेरी टेक्नोलोजीमा रामेछाप बहु प्राविधिक शिक्षालयमा पठन पाठन हुँदै आएको छ । तर प्रचार प्रसार नहुँदा विद्यार्थी भना सङ्ख्या भने कम छ ।प्रमुख जिल्ला अधिकारी सञ्चाल क समितिको अध्यक्ष रहने व्यवस्था भएको उक्त शिक्षालयको गुणस्तर खस्कँदै गएपछि पछिल्लो समयमा प्रजिअ लगाएको व्यवस्थापन समितिले केही सुधारका प्रयासहरू गरेको छ । जस मध्ये यस अघि केही पालिकामा प्रचार प्रसारका कार्यक्रमहरू गरेको, शुक्रवार सरोकारवालाहरू र एस इ इ दिएर बसेका बिद्यार्थीहरुसँग अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

दिगो विकासका लागि दक्ष मानवीय पुँजी निर्माण र मानव संसाधन ब्यवस्थपनको दीर्घकालीन लक्ष कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षक सन्तोष खड्का र शशि श्री पौडेलले विद्यार्थी र सरोकारवालाहरूलाई राखेर जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बहु प्राविधिक शिक्षालयमा विद्यार्थीहरू को कोटा पनि नपुग्ने अवस्था सृजना भएको र फुड एन्ड टेक्नोलोजीमा विद्यार्थी समेत भर्ना नभएको वर्तमान अवस्थामा जिल्ला र पालिका स्तरमा यसको प्रचार प्रचारको अभियान थालिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी निरौलाले बढी भन्दा बढी विद्यार्थी लाई आकर्षण गरेर गुणस्तरीय शिक्षा दिने गरी शिक्षालयले शैक्षिक क्यालेन्डर बनाएर आफ्नो अभियान सञ्चालन गर्न शिक्षालयलाई निर्देशन दिए ।

कार्यक्रमका अवसरमा प्राविधिक शिक्षालयका प्रमुख वैकुण्ठ श्रेष्ठले शिक्षालयको सुधारका लागि आफूले आवश्यक प्रयास गरिरहेको दाबी गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...