एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन बैशाख २६ गते देखी २८ गते सम्म मन्थलीमा हुदै

एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन बैशाख २६ गते देखी २८ गते सम्म मन्थलीमा हुदै

रामेछाप । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन यहि बैशाख २६ गते देखी २८ गते सम्म जिल्ला सदरमुकाम मन्थलीमा रहेको तीनलाल पर्यटकीय पार्कमा हुने भएको छ । तिन दिन सम्म चल्ने अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । अधिबेशनमा भूगोल, विभाग र मनोनीत गरी ७०० जना...
बजेट अधिवेशन आह्वान गर्ने बागमती प्रदेशको सर्वदलिय निर्णय

बजेट अधिवेशन आह्वान गर्ने बागमती प्रदेशको सर्वदलिय निर्णय

काठमाण्डौं । बजेट अधिबेशन आह्वान गर्ने बागमती प्रदेशको सर्वदलीय बैठकले निर्णय गरेको छ ।प्रदेश सभाको बजेट अधिवेशन बैठक आह्वान गर्ने निर्णय उक्त बैठकले गरेको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकार समक्ष प्रस्ताव पेश...
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी ठग्ने गिरोह पक्राउ

जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी ठग्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उप त्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी...
नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने- आइस्पान

नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने- आइस्पान

काठमाण्डौं । नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने इन्टरनेट सेवाप्रदायक संस्था (आइस्पान) जनाएको छ । सेवाप्रदायकका अनुसार नेपालका इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले अपस्ट्रिम सेवाप्रदायकलाई भुक्तानी दिन नसक्दा इन्टरनेट सेवा ठप्प हुने अवस्था आएको बताएका छन् । हुन त एक...
वैदेशिक रोजगारको नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारको नाममा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका–२ घर भई ललितपुरको, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व...
वैदेशिक रोजगारको नाममा ठगी गर्ने दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

काठमाण्डौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका सन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष तामाङ आइतबार प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जीव यादव जनाएको छ । प्रहरीका अनुसार, उच्च...