घरेलु खोस्टा र परालबाट चकटी तथा जुत्ता बनाउने तालिम मन्थली ११ मा सम्पन्न

घरेलु खोस्टा र परालबाट चकटी तथा जुत्ता बनाउने तालिम मन्थली ११ मा सम्पन्न

रामेछाप । घरेलु कच्चा पदार्थ खोस्टा र परालबाट चकटी, विभिन्न प्रकारका अर्कषक फूल तथा जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।मन्थली नगरपालिका–११ का २० जना महिलाहरुलाई खोस्टाको चकटी र फूल साथै परालबाट जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम वडा कार्यलय संगको...
रामेछाप नगरपालिका– ३ साँघुटारले बितरण गर्यो खानेपानी ट्याङकी

रामेछाप नगरपालिका– ३ साँघुटारले बितरण गर्यो खानेपानी ट्याङकी

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारले खानेपानी ट्याङकी बितरण गरेको छ । वडा भित्र खानेपानीको समस्या भएको भन्दै वडा कार्यलयले ७५ घरधुरीलाई खानेपानी ट्याङकी बितरण गरेको हो ।वडा कार्यलयले वडाको नेवार टोल, खड्का टोल र महत टोलका ७५ घरधुरीलाई खानेपानी ट्याङकी...
स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

रामेछाप । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि ६ सय ६१ जना उद्यमीलाई सिफारिस गरेको छ । देश भरबाट ६६१ जना उद्यमी सिफारिस हुँदा रामेछाप बाट भने ५ जना उद्यमी सिफारिस भएका छन् । सिफारिस भएका रामेछापका ५ जना उद्यमी मध्य ३ उद्यमी मन्थली नगरपालिकाका...
रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...
भोली देखी मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुद्दै 

भोली देखी मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुद्दै 

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा भोली १६ गते देखी कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुने भएको छ । मन्थली नगरपालिकाको आयोजनामा हुने प्रदर्शनी मेलाको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी...
रामेछाप लगाएत सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

रामेछाप लगाएत सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

रामेछाप । रामेछाप लगाएत सरकारले १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले रामेछाप, काठमाडौं, भक्तपुर र ललितपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो ।बैठकले...