दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...
बागमती प्रदेशमा ७० हजार भन्दा बढी पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

बागमती प्रदेशमा ७० हजार भन्दा बढी पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

रामेछाप । बागमती प्रदेश सरकारले एक साताको अबधिमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोल लगाइएको छ । साताव्यापी खोप अभियान अन्तरगत प्रदेशमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ...
रामेछापलाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्छ – परियोजना प्रमुख गैरे 

रामेछापलाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्छ – परियोजना प्रमुख गैरे 

रामेछाप । रामेछाप जिल्लालाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिर लाल गैरेले बताएका छन् । परियोजना प्रमुख गैरेले भने “रामेछापमा उत्पादित आलु, किवी र जुनार देश भर बिक्री वितरण...
धान दिवस रामेछापको बिभिन्न स्थानमा

धान दिवस रामेछापको बिभिन्न स्थानमा

रामेछाप । २१ औ राष्ट्रिय धान दीवस रामेछाप जिल्लाका विभिन्न स्थानमा मनाईएको छ । जिल्ला कुषि विकास कार्यालय, रामेछाप पोलि टेक्निकल कलेजको सयुक्त आयोजनामा “जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्धि” भन्ने मुल नाराका साथ जिल्लाको सदरमुकाम मन्थलीमा मनाएको छ । उक्त कार्यक्रम...
सुनकोशी–मरिण डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

सुनकोशी–मरिण डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

रामेछाप । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजना...
अज्ञात रोगका कारण लिखुमा छिन् भरमा गोठ खाली 

अज्ञात रोगका कारण लिखुमा छिन् भरमा गोठ खाली 

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा छिन् भरमा होमबहादुर तामाङ (गन्जा)को गोठ खाली भएको छ । अज्ञात रोगका कारण केही समयमा पालेको सबै चौपाया मरेका छन् । तामाङको बिहीबार दिउसो करिब १ बजे तिर ७ वटा खसी १ वटा बाख्रा र २ वटा भैँसी गरी १० वटा पशु...