by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं – नेपाली कांग्रेसले २०७९ सालको आमचुनावपछि भएका उपचुनावहरूमा महामन्त्री शर्मा प्रयोग गर्दै आएको छ। आगामी रूपन्देही–३ उपचुनावमा पनि पार्टीले उनलाई खटाएको छ। निर्वाचन आयोगले मिति तय गरेलगत्तै शर्मा दुईपटक भैरहवा पुगेका थिए। पार्टी स्रोतका अनुसार उनका भ्रमण...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबीच नेपालको लिपुलेक र कालापानी क्षेत्र समेटेर भएको व्यापार सम्झौता पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले दुई छिमेकीबीच भएको सम्झौतामा...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, विश्व
काठमाडौँ – भिसाको उद्देश्य विपरीत नेपालमा बस्दै मुस्लिम धर्म प्रचारप्रसारमा संलग्न इन्डोनेसियाली तीन महिला अध्यागमन विभागको नियन्त्रणमा परेका छन्। सन् २०२४ मा अध्ययन भिसा लिएर नेपाल प्रवेश गरेकी एक महिलाले ललितपुरको धोबीघाटमा ‘हिमालय शिक्षा तथा हितेशी समाज’ नामक...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको असहयोगको बाबजुद पार्टीभित्र सक्रिय राजनीतिक गतिविधि सञ्चालन गर्दै गर्दा तीन जना वरिष्ठ पदाधिकारीले खुलेर साथ दिएका छन्। एमाले अध्यक्ष केपी ओलीको मातहतको केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’को प्रिमियर बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा सम्पन्न भयो। कार्यक्रममा कलाकार सुनिल थापा, जितु नेपाल, विप्लव प्रतीक, कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, प्रदीप भारद्धाज लगायत उपस्थित थिए।...