by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, प्रदेश २, ब्रेकिंग निउज, राजनीति, समाज
जनकपुरधाम/मधेश – २०६३ सालको गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले जारी गरेको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज पनि मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ। आन्दोलनकारीहरूले सर्वोच्चको आदेशलाई राजनीतिक प्रतिशोध र मधेश आन्दोलनलाई कमजोर...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । नेकपा एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक दलहरूलाई गम्भीर प्रश्न उठाएकी छन्। मदन भण्डारी ७५औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दलहरूले संविधान, शिक्षा, रोजगार, अर्थतन्त्र र...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | समाज
काठमाडौँ – नेपाल सरकारले तयार पारेको संघ संस्था ऐन २०८२ को मस्यौदाप्रति गैरसरकारी संस्था महासंघ नेपालले गम्भीर आपत्ति जनाएको छ। महासंघले सरकारको सर्वसाधारणबाट राय संकलनको प्रक्रिया पारदर्शी नभएको र यसले नागरिक स्वतन्त्रता, सहभागिता र पारदर्शितामा ठेस पुर्याउने ठहर...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौं – भारत र चीनबीच लिपुलेक नाकासम्बन्धी सम्झौताको विरोध गर्दै बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। विरोधमा सहभागीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता प्रहार गरी आफ्नो...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, स्वास्थ्य
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर छरिएर सञ्चालन हुँदै आएका एम्बुलेन्स सेवालाई एकीकृत गर्न “एम्बुलेन्स सेवा निर्देशिका, २०८२” जारी गरेको छ। अब नागरिकले आकस्मिक स्वास्थ्य सेवाको लागि देशको कुनै पनि स्थानबाट टोल(फ्री नम्बर ‘१०२’ मा सम्पर्क गर्न...