प्रधानमन्त्री भ्रमणमा लिपुलेक–लिम्पियाधुरा–कालापानीको विषय गम्भीरताका साथ उठाउन कांग्रेस महामन्त्रीको सुझाव

प्रधानमन्त्री भ्रमणमा लिपुलेक–लिम्पियाधुरा–कालापानीको विषय गम्भीरताका साथ उठाउन कांग्रेस महामन्त्रीको सुझाव

काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय गम्भीरताका साथ उठाउन सुझाव दिनुभएको छ। शर्माले हालसालै भारत र चीनबीच लिपुलेकसँग सम्बन्धित विषय उठेको सन्दर्भमा आफ्नो...
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच वित्तीय सेवासम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच वित्तीय सेवासम्बन्धी सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। उक्त कार्यक्रम नेपाल टेलिकमको प्रधान कार्यालयमा आयोजना गरिएको थियो।...
सीमा विवाद प्रकरणमा निलम्बित थाई प्रधानमन्त्री पेटोङटार्न अदालतमा

सीमा विवाद प्रकरणमा निलम्बित थाई प्रधानमन्त्री पेटोङटार्न अदालतमा

थाइल्यान्डकी निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा कम्बोडियासँगको सीमा विवाद व्यवस्थापनमा लापरबाही गरेको आरोपसहित अदालतमा उपस्थित भइन्। विवादास्पद फोनवार्तामा उनले थाइल्यान्डको पक्षमा दृढ रूपमा नउभिएको आरोप लगाइएको छ, जसको अडियो अनलाइनमा चुहिएपछि उनलाई आलोचनाको...
प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन आदेश दिन माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन आदेश दिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा संविधानअनुसार प्रधानमन्त्रीले तोकिएको समयभित्र विश्वासको मत नलिएको भन्दै अदालतको हस्तक्षेप...
सेलेघाट–रामेछाप–साँघुटार सडक : यात्रु हैरान, निर्माण कम्पनीले तोकिएकै समयमा काम सक्ने आश्वासन

सेलेघाट–रामेछाप–साँघुटार सडक : यात्रु हैरान, निर्माण कम्पनीले तोकिएकै समयमा काम सक्ने आश्वासन

रामेछाप । रामेछाप हुँदै ओखलढुङ्गासम्म पुग्ने रणनीतिक महत्वको सेलेघाट–रामेछाप–साँघुटार सडक स्तरोन्नति कार्य ढिलाइ भएपछि यात्रु र सवारी साधन हैरानी खेपिरहेका बेला निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सडकको दयनीय अवस्थाका कारण यात्रुवाहक बससहितका...