by meropradesh creator | Apr 24, 2021 | समाज
रामेछाप । विनाशकारी भुकम्पले २०७२ वैशाख १२ गते धरहरा ढल्दा धरहराको टुप्पोबाट धरहरा संगै झरेकी रामेछापकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेको छ । छ बर्ष अघि गएको विनाशकारी भुकम्पले धरहरा ढल्दा पनि बाँच्न सफल भएको भन्दै श्रेष्ठलाई प्रधानमन्त्री...
by meropradesh creator | Apr 24, 2021 | प्रदेश ३
रामेछाप । बागमती प्रदेशमा प्रहरीको अभाभ भएको बागमती प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । पत्रकार सम्मेलन मार्फत बागमती प्रदेशमा ७ हजार ९ सय ८० जनाको दरबन्दी भएपनि ५ हजार १ सय ७९ जना मात्रै प्रहरी जनशक्ति कार्यरत रहेको बताईएको छ ।...
by meropradesh creator | Apr 24, 2021 | Uncategorized, राजनीति
रामेछाप । नेपाली कांग्रेस दोलखाका पुर्व पार्टी सभापति देवि प्रसाद न्यौपानेको शुक्रबार अन्तिम दाहसंस्कार गरियको छ । नेपाली कांग्रेसका सह माहामन्त्री प्रकाश शरण महतले पार्टीको झण्डा ओडाएर न्यौपाने प्रजातान्त्रीक आन्दोनमा महत्वपुर्ण योगदान गरेका बैचारीक इमान्दार र...
by meropradesh creator | Apr 24, 2021 | Uncategorized
रामेछाप । रामेछापमा मास्क खोई अभियान शुरुगरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापले संयुक्त रुपमा मास्क खोइ अभियान शुरु गरेको हो । शुक्रबार सञ्चालन गरिएको अभियानमा जिल्ला सदरमुकाम मन्थली बजारमा माक्स...
by meropradesh creator | Apr 23, 2021 | संसद, स्वास्थ्य
रामेछाप । रामेछापमा बैशाख मसान्त सम्म सभा समारोह गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले रोक लगाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले ,सभा, सम्मेलन, गोष्ठी, सेमीनार, समीक्षा, तालीम, घुम्ती शिविर, खेलकुद जस्ता कार्यक्रम नगर्न र नगराउन भनेको छ ।...