रामेछापमा ४ जना बालबालिका सहित ९ जनामा कोरोना पुष्टि

रामेछापमा ४ जना बालबालिका सहित ९ जनामा कोरोना पुष्टि

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका ४ जना बालबालिका सहित ९ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकामा केहीदिन अघि मात्रै एकजना बालक बिरामी परेपछि उनको स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाउँदा उनलाई कोरोना पुष्टि भएको थियो...
तामाकोशी नदिमा केहिदिन पानीको सतह घटबढ हुने नदी किनारामा नबस्न आग्रह

तामाकोशी नदिमा केहिदिन पानीको सतह घटबढ हुने नदी किनारामा नबस्न आग्रह

रामेछाप । तामाकोशी नदिको किनारामा पानीको सतह आजदेखी केहिदिन सम्मकोलागी घटबढ हुने भएको छ । माथील्लो तामाकोशी जलबिद्युत आयोजनाले एक सुचना निकाल्दै केहि दिन तामाकोशी नदी किनारामा नबस्न आग्रह गरेको हो । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा निर्माणधीन ४ सय ५६ मेगावाट...
दोलखाका सासंदले पिसिआर मिसिन ल्याए अब कोरोना परिक्षण चरिकोटमा

दोलखाका सासंदले पिसिआर मिसिन ल्याए अब कोरोना परिक्षण चरिकोटमा

रामेछाप । दोलखा जिल्लाको चरिकोटमा सांसदहरुले पिसिआर मिसिन ल्याएका छन् । धुलिखेल अस्पताल र टेकु अस्पतालमा कोरोना परिक्षण गर्न लैजान र ल्याउन समस्या हुनका साथै रिपोट आउन समेत समस्या हुने भएको भन्दै सांसदहरुले पिसिआर मेसिन खरिद गरेका हुन । प्रतिनिधी सभाका तिन जना...
रामेछापमा ४ जना बालबालिका सहित ९ जनामा कोरोना पुष्टि

विनाशकारी भूकम्पको ६ वर्षमा रामेछाप

रामेछाप ः रामेछाप मात्र हैन नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ । विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो । मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक...
स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा र रानी अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा र रानी अस्पताल भर्ना

रामेछाप । कोरोना लागेका पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । गएको वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संङ्क्रमण पुष्टि भएपछि उनीहरु निर्मल निवासमा होम आइसोलेसनमा बसेका थिए । होम...