by meropradesh creator | Apr 23, 2021 | राजनीति
रामेछाप । नेकपा एमाले रामेछापका इन्चार्ज देवशकंर पौडेलको जिम्मेवारी खोस्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कैलाश ढुंगेललाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले पौडेलको जिम्मेवारी खोस्दै मन्त्री...
by meropradesh creator | Apr 23, 2021 | अर्थ, कृषि
रामेछाप । रामेछापका दुग्ध डेरी ब्यवसायीहरुले एकपछिय ढंगले दुधको मुल्य अकस्मात बृद्धि गराएपछि उपभोक्ता र किसान दुवै मारमा परेका छन् । ब्यवसायीले दुधको मुल्य बृद्धि गरेर उपभोक्ताहरुलाई ढाड सेक्ने गरी एकपक्षिय रुपमा मूल्य बृद्धि गरेपनि किसानहरुलाई दिने मूल्य भने...
by meropradesh creator | Apr 23, 2021 | प्रदेश ३, समाज
रामेछाप । फरक क्षमता भएकी १२ बर्षिय एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरका १९ बर्षिय सन्तोष ढुंगेल प्रक्राउ परेका छन् । जंङ्गलमा गोरु चराएर घरतर्फ फर्कदै गरेकी ती बालिकालाई ढुंगेलले गत चैत्र २८ गते सोही गाउँपालिकाको वडा नं ६...
by meropradesh creator | Apr 23, 2021 | प्रदेश ३
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशीखा दाहाल र वडा नं ७ तिल्पुङका वडा अध्यक्ष शुबास बोहोरा जेल चलान हुने भएका छन् । उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाण्डौंका जिल्ला...
by meropradesh creator | Apr 21, 2021 | समाज
रामेछाप । जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । नवनिर्वाचित पत्रकारहरुलाई जिल्ला समन्वय समिती रामेछापले शुभकामना तथा सम्मान व्यक्त गरेको हो । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस...