by meropradesh creator | Nov 8, 2023 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं १ गुन्सीको पहरी बस्तीमा खानेपानी सुबिधा पुगेको छ । स्थानीय सरकार, गैर सरकारी संस्था र गाउँलेहरुको श्रमदान समेत गरेर करिब ७ लाखको लागतमा उक्त गाउँमा खानेपानी सुबिधा पुगेको हो । ४ घर पहरीको मात्र बसोबास भएको उक्त...
by meropradesh creator | Nov 8, 2023 | शिक्षा, समाज
रामेछाप । घरबाट विद्यालय र विद्यालयबाट घर देखिन्छ । तर त्यहि पुग्न उत्तरी रामेछापको भूजिका बासिन्दालाई मुग्लान जस्तै भएको छ । बर्षाको बेला घर नजिकैको पहिरो छिचोलेर विद्यालय जाउ आउ गर्न नसकेपछि कलिला बालबालिकाहरु घर छोडेर डेरामा वस्न बाध्य छन् । बालबालिकाहरुले घरमा...
by meropradesh creator | Nov 7, 2023 | समाज
रामेछाप । रामेछाप नगरपालिकाले ५० प्रतिशत अपाङ्ग परिचय पत्र खारेज गरेको छ । नगरपालिका भित्र विगत लामो समय देखी अपाङ्ग परिचय पत्र बनाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको भन्दै नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले अद्यावधिक शिविर सञ्चालन गरेको थियो । उक्त शिविर बाट ५०...
by meropradesh creator | Nov 7, 2023 | अर्थ, समाज
रामेछाप २० कात्तिक । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले नेपाल प्रहरी चाडै नै समायोजन भएर प्रदेश मातहतमा आउने बताउनु भएको छ । सोमबार रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको इलाका प्रहरी कार्यालय बेथानको नब निर्मित भवनको उद्घाटन...
by meropradesh creator | Nov 4, 2023 | अर्थ, संसद
रामेछाप । रामेछाप जिल्ला सहकारी संघको छैंठौं बार्षिक साधारण सभा मन्थलीमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा शनिबार मन्थलीमा छैंठौं बार्षिक साधारण सभा सम्पन्न भएको हो । जिल्ला सहकारी संघको छैंठौं बार्षिक साधारण सभाको उद्घाटन सभामा...