by meropradesh creator | Nov 4, 2023 | राजनीति
रामेछाप । भूकम्प पीडितको उद्धार तथा सहयोगका लागी नेपाली काँग्रेसले सरकारलाई ५० लाख सहयोग गरेको छ । साथै नेपाली काँग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न अपील गरेको छ । नेपाली कांग्रेसले जाजरकोट र पश्चिम रुकुममा गएको...
by meropradesh creator | Nov 4, 2023 | शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको परिचय अद्यावधिक गर्दै छ । यस भन्दा अघि अपाङ्गता नभएका व्यक्तिले पनी कानुनको आँखा छल्दै अपाङ्गता भएको नाटक गरी परिचय पत्र लिएको थाहा पाए संगै नगरपालिकाले अपाङ्ग परिचय पत्र अद्यावधिक गर्न सुरु गरेको...
by meropradesh creator | Nov 4, 2023 | शिक्षा, स्वास्थ्य
काठमाडोँ : जाजरकोट र रुकुममा भुकम्पका कारण ६५ जनाको ज्यान गएको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट जिल्लमा मात्र ३७ जनाको मृत्यु भएको छ । यस्तै रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। भुकम्प बाट जाजरकोटमा मात्रै ३७ जनाको...
by meropradesh creator | Nov 1, 2023 | अर्थ, प्रदेश १, प्रदेश ३, समाज
रामेछाप । रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखु–३ जलविद्युत आयोजना ( स्वेतगंगा हाइड्रोपावर)को दादागिरीका कारण स्थानीय आतङ्कित भएका छन् । जलबिधुत आयोजनाले बिना सूचना आफू अनुकूल खोला सुकाएर ड्याम थुन्ने र खोल्ने गर्दा स्थानीय आतङ्कित भएका छन् । सूचना जारी नगरी आफू...
by meropradesh creator | Oct 31, 2023 | राजनीति
कपिलबस्तु । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य चयनको विषयलाई लिएर विवाद भएको छ । नीति र विधिविपपरीत महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रमा आधा दर्जन महाधिवेशन प्रतिनिधिले केन्द्रमा उजुरी दिएका छन् । आधा दर्जन महाधिवेशन प्रतिनिधिले...