by meropradesh creator | Nov 16, 2023 | समाज
सिन्धुली । सिन्धुली कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापामगर बिहान बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा...
by meropradesh creator | Nov 9, 2023 | अर्थ, स्वास्थ्य
रामेछाप । सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको हो । रोटरी क्लबले ओपीजी मेसिन हस्तान्तरण...
by meropradesh creator | Nov 9, 2023 | अर्थ
चरिकोट । दोलखा सुन काण्डमा थप एक जना पक्राउ परेको छ । केही दिन अघि दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करीमा संलग्न महिमा माझीलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । माझीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको...
by meropradesh creator | Nov 9, 2023 | खेलकुद
रामेछाप । सिन्धुलीमा जारी ‘तेस्रो राष्ट्रिय माझी गोल्ड कप’ फुटबलको उपाधि आयोजक सिन्धुलीले राख्न सफल भएको छ । मङ्गलवार सम्पन्न खेलमा ६–७ ले हराउँदै सिन्धुलीले उपाधि आफ्नो कब्जामा राख्न सफल भएको हो । सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नं ५ बोटेनी खेल मैदानमा भएको खेलमा...
by meropradesh creator | Nov 9, 2023 | अर्थ, प्रदेश ६, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिकाबाट जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुको उद्द्धार र सहयोगको लागी ५ लाख सहयोग गरेको छ । यहि कार्तिक १७ गते राती ११ः४७ मा गएको भुकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा १ सय ५३ जनाको मृत्य हुनका साथै ठुलो क्षती भएको थियो । नगरपालिकाले मंगलबार...