बिपदवाट जोगिने उपाय खोज्दै चुचुरेका स्थानिय

बिपदवाट जोगिने उपाय खोज्दै चुचुरेका स्थानिय

रामेछाप । पटक–पटक आएको बिपतवाट धनजनको क्षति हुनथालेपछि रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरे गर्ज्याङ्मा बसोवास गर्ने नागरिकहरु कसरी जोगिने भन्ने उपाय खोज्न थालेका छन् । तीनवर्ष भित्रको अवधिमा परेको चट्याङका कारण त्यस क्षेत्रमा ३ जना नागरिकहरुले ज्यान अकालमा...
स्थानिय तहमा करारमा कार्यरत कर्मचारीको बिवरण माग

स्थानिय तहमा करारमा कार्यरत कर्मचारीको बिवरण माग

रामेछाप । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामेछाप जिल्लामा कार्यरत सरकारी कार्यालयहरु र सबै स्थानिय तहमा करारमा कार्यरत कर्मचारीहरुको बिवरण माग गरेको छ । सरकारी कार्यालय तथा स्थानिय निकायमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरुलाई...
नेकपा रामेछापको अध्यक्षमा– आनन्द

नेकपा रामेछापको अध्यक्षमा– आनन्द

रामेछाप । केपी शर्मा ओली नेतृत्वको नेकपा रामेछापले बुधवार जिल्ला कमिटी पुर्नगठन गरी अध्यक्षमा आनन्द श्रेष्ठलाई चयन गरेको छ । नेकपाको पार्टी विभाजनसँगै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्तिप्रसाद पौडेल प्रचण्ड–माधव नेपाल समुहमा लागेसँगै नेकपा रामेछापले जिल्ला कमिटी...
हिलटेक ट्याङकी उपभोक्तालाई बरदान साबित

हिलटेक ट्याङकी उपभोक्तालाई बरदान साबित

 रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरले खानेपानीको चरम समस्यामा झेल्दै आएका नागरिकहरुलाई बितरण गरेको हिलटेक ट्याङ्की बरदान सावित भएको छ । स्थानिय नागरिकहरुले खानेपानीको समस्या झेल्दै आएपछि रामेछाप नगरपालिका सुकाजोर वडा कार्यालयले वडा भित्रका नागरिकहरुलाई एक घर एक हिलटेक...
नेकपालाई दिएको मतको वैधता सकियो ः गगन थापा

नेकपालाई दिएको मतको वैधता सकियो ः गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले सरकारले गरेको संसद विघटनले नागरिकले नेकपालाई दिएको मतको वैधता सकियको बताएको छ । संसद विघटनको प्रस्ताव असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउदै सांसद थापाले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको...
नाम मात्रैको निःशुल्क इन्टरनेट

नाम मात्रैको निःशुल्क इन्टरनेट

रामेछाप । नेपाल दुरसंञ्चार प्राधिकरणले सवै स्थानिय तहहरुमा निःशुल्क इन्टरनेट सुविधा पुर्याउने प्रतिवद्धता जनाएको लामो समय बितिसक्दा पनि रामेछापका स्थानिय तहहरुमा उक्त सेवा पुग्न सकेको छैन् । प्राधिकरणले जिल्लाका स्थानिय निकायका वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र...