(पुकार) स्मृति फुटबलको उपाधी प्याराडाइज युथ क्लब खिम्ती लाई

(पुकार) स्मृति फुटबलको उपाधी प्याराडाइज युथ क्लब खिम्ती लाई

शहीद विष्णु कार्की (पुकार) स्मृति खुला पुरुष फुटबल प्रतियोगिता २०७७ को उपाधी प्याराडाइज युथ क्लब खिम्तीले जितेको छ । निरधारीत समयमा प्याराडाइज युथ क्लब खिम्ती र ग्रामिण सेवा युवा परिषद् रस्नालु १ बराबरी खेलेपछी पेनाल्टी सुटआउट मार्फत प्याराडाइज युथ क्लब खिम्तीले जित...
कांग्रेसको बिरोध सभालाई सम्बोधन गर्न हुमागाई रामेछाप आउदै

कांग्रेसको बिरोध सभालाई सम्बोधन गर्न हुमागाई रामेछाप आउदै

रामेछाप । नेपाली कांग्रेस रामेछापले सोमबार मन्थलीमा प्रतिनिधिसभा विघटनको विरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई रामेछाप आउने भएका हुन् । नेपाली कांग्रेसले देश भरी सोमबार प्रतिनिधिसभा विघटनको विरुद्ध सरकारको...
पत्रकार डेकेन्द्रराज थापाका हत्यारा पक्राउ

पत्रकार डेकेन्द्रराज थापाका हत्यारा पक्राउ

रामेछाप । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पत्रकार थापाको हत्यामा संलग्न भई फरार रहेका दैलेख महाबु गाउँपालिका वडा नं–६ का ६८ वर्षिय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटेको प्रहरी...
शहीद गंगालाल र पुष्पलाललाई कम्युनिष्ट पार्टीले अपमान गर्यो स्थानिय

शहीद गंगालाल र पुष्पलाललाई कम्युनिष्ट पार्टीले अपमान गर्यो स्थानिय

रामेछाप । राणा शासन अन्त्यका लागि लडेका शहीद गंगालाल र पुष्पलाल श्रेष्ठलाई सम्मान गर्नुको साटो नेपाल कम्युनिष्ट पार्टीले शहीदको जन्मभूमिलाई अपमान गरेको भंङगेरीका स्थानियहरुले गुनासो गरेका छन् । राणा शासन अन्त्यका लागि लडेका शहीद गंगालाल र पुष्पलालले राजनीतिक ब्यवस्था...
महिला उद्यमी संघको अधिवेशन सम्पन्न ःअध्यक्षमा अपना

महिला उद्यमी संघको अधिवेशन सम्पन्न ःअध्यक्षमा अपना

रामेछाप, रामेछाप महिला उद्यमी संघको प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशनले अपना श्रेष्ठको अध्यक्षतामा ११ सदस्सिय कार्यसमिति निर्विरोध गठन गरेको छ । रामेछाप महिला उद्यमी संघको प्रथम वार्षिक साधारण सभा...
४७ हजार कर्मचारीका लागि दरखास्त आह्वान

४७ हजार कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौँ । ४७ हजार कर्मचारीका लागि केन्द्रीय तथ्याङ् विभागले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो । विभाग द्वारा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकको माग भएको छ...