व्यवसायिक मर्यादित पत्रकारीतामा खडेरी परेको –नगर प्रमुख बस्नेतको भनाई

व्यवसायिक मर्यादित पत्रकारीतामा खडेरी परेको –नगर प्रमुख बस्नेतको भनाई

रामेछाप २८ मङ्सिर नेपाल पत्रकार महासंघ रामेछापको शनिवार मन्थलीमा १८ औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले महासंघको आगामी कार्ययोजनाको समिक्षा गर्दै जिल्लामा मर्यादित पत्रकारीतामा खडेरी परेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ रामेछापको शनिवार...
रामेछापको मन्थलीमा प्याराग्लाइडिङ परीक्षण उडान सफल, उडानलाई छिटै निरन्तरता दिने वडा अध्यक्षको भनाई

रामेछापको मन्थलीमा प्याराग्लाइडिङ परीक्षण उडान सफल, उडानलाई छिटै निरन्तरता दिने वडा अध्यक्षको भनाई

मंसिर १४,रामेछाप रामेछापको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ परीषण उडान सफल भएको छ । पुनागाउँको बहुनचुरामा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ उडाइएको थियो...