by मेरो प्रदेश डेस्क | Apr 30, 2024 | अर्थ, गृहपृष्ठ, समाज
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका–२ घर भई ललितपुरको, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व...
by मेरो प्रदेश डेस्क | Apr 30, 2024 | गृहपृष्ठ, राजनीति, समाज
काठमाण्डौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका सन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष तामाङ आइतबार प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जीव यादव जनाएको छ । प्रहरीका अनुसार, उच्च...
by मेरो प्रदेश डेस्क | Apr 30, 2024 | गृहपृष्ठ, राजनीति, समाज, संसद
काठमाडौँ । इलाम–२ मा शनिबार भएको उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार मिलन लिम्बु सहित १६ जनाको जमानत नै जफत भएको छ । मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको हो । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने...
by मेरो प्रदेश डेस्क | Apr 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । इलाम क्षेत्र न–२ मा ४० हजार मत गणना सम्पन्न भएको छ । ४० हजार मत गणना सकिदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार ९४४ मत ल्याउदै अग्र स्थानमा रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्का ११ हजार २७३ मत ल्याउदै दोस्रो स्थानमा रहेको छ । एमाले...
by मेरो प्रदेश डेस्क | Apr 28, 2024 | गृहपृष्ठ, प्रदेश १, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाण्डौं । इलाम २ मा प्रतिनिधि सभा उपचुनावअन्तर्गत भएको निर्वाचनको केहिबेरमा मतगणना हुने भएको छ । मतगणनाका लागि सर्वदलीय बैठक भर्खरै सुरु भएको छ बैठक सके लगतै मतगणना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । छलफलका लागी अहिले राजनीतिक...
by मेरो प्रदेश डेस्क | Apr 28, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । पत्रकार रामचन्द्र बिकलाई राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापले सम्मान गरेको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापको दोस्रो अधिवेशनले बिकलाई सम्मान गरेको हो । राष्ट्रिय दलित पत्रकार सङ्घलाई संस्थागत किसमा योगदान पुराउनका साथै दलित पत्रकारको संरक्षणमा विशेष...