ज्येष्ठ नागरिकको अध्यक्षमा पुनः श्रेष्ठ

ज्येष्ठ नागरिकको अध्यक्षमा पुनः श्रेष्ठ

रामेछाप । जिल्ला ज्येष्ठ नागरिक सङ्घ रामेछापको अध्यक्षमा पुनः नारायण दाश श्रेष्ठ निर्वाचित भएका छन् । मन्थलीमा शनिवार सम्पन्न छैटौँ साधारण सभा एवं दोस्रो जिल्ला अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य...
ज्येष्ठ नागरिकले सम्मान गर्न सक्नु पर्छ – जिसस प्रमुख खड्का

ज्येष्ठ नागरिकले सम्मान गर्न सक्नु पर्छ – जिसस प्रमुख खड्का

रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का (कार्की) ज्येष्ठ नागरिकको सम्मान गर्नु सक्नु पर्ने बताउनु भएको छ । जिल्ला ज्येष्ठ नागरिक सङ्घ रामेछापको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नागरिकको सम्मान गर्न नसक्ने कुनै पनि व्यक्तिले अरूको सम्मान...
शिवम् सिमेन्टको लापरबाही – कोइलाको सट्टा प्लाष्टिक

शिवम् सिमेन्टको लापरबाही – कोइलाको सट्टा प्लाष्टिक

काठमाण्डौं । शिवम् सिमेन्ट उद्योगले कोइलाको सट्टा प्लाष्टिक प्रयोग गरि नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने काम गरेको भन्दै स्थानियले नाराबाजी गर्दै विरोध जनाएको छ । हेटौडा नगरपालिका– १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गम्भीर...
रामेछापमा मलामी बोकेको बोलेरो दुर्घटना १५ जना घाइते

रामेछापमा मलामी बोकेको बोलेरो दुर्घटना १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना  भएको छ । बोलेरो दुर्घटना हुँदा १५ जना मलामी घाइते भएका छन् ।  मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो खाँडादेवी गाउँपालिका वडा नम्बर ४ त्रिवेणी बुधवार दिउँसो करिब ३ बजेको समयमा...
काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते

रामेछाप । काभ्रे जिल्लाको भुम्लुमा आज बिहान सुमो दुर्घटना  भएको छ । ना १ ज ६२९१ नम्बरको टाटा सुमो हुँदा १० जना घाइते भएका छन् । चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको टाटा सुमो दुर्घटनामा ८ जना महिला र २ जना पुरुष घाइते भएका छन् । घाइतेको...
बागमती सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने

बागमती सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने

हेटौँडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बुधवार) बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले जानकारी दिएका छन् ।  प्रदेशले बागमती...