रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहित स्मृति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मङ्गलवार निर्वाचन हुने भएको छ । मङ्गलवार ३ विद्यार्थी सङ्गठन बिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु)र अखिल क्रान्तिकारी बिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा तिन वटै विद्यार्थी सङ्गठनले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । नेविसंघ विपुल रोकाको नेतृत्वमा चुनावी मैदानमा चुनावी मैदानमा उत्रिएको छ भने अनेरास्ववीयु सुशील थापाको नेतृत्वमा उत्रिएको छ भने अखिल क्रान्तिकारी अनोज भुजेलको नेतृत्वमा उत्रिएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...