खाँडादेवी गाउँपालिकामा एक वर्षमा बन्नुपर्ने गुम्बा तथा अध्ययन केन्द्र चार वर्षसम्म अलपत्र

खाँडादेवी गाउँपालिकामा एक वर्षमा बन्नुपर्ने गुम्बा तथा अध्ययन केन्द्र चार वर्षसम्म अलपत्र

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–५, गोगनपानीस्थित ङग्युर साम्तेलिङ्ग गुम्बा तथा अध्ययन केन्द्र निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवी गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारीमा २०७८ सालको...
रामेछापमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछापमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप, मन्थली । प्रेस सेन्टर नेपाल, बागमती प्रदेशको आयोजनामा तथा बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा रामेछापको सदरमुकाम मन्थलीमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...
जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्छ – काँग्रेस नेता सिटौला

जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्छ – काँग्रेस नेता सिटौला

चरिकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलका नेताहरु र जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्ने बताउनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले दलका...
घरेलु खोस्टा र परालबाट चकटी तथा जुत्ता बनाउने तालिम मन्थली ११ मा सम्पन्न

घरेलु खोस्टा र परालबाट चकटी तथा जुत्ता बनाउने तालिम मन्थली ११ मा सम्पन्न

रामेछाप । घरेलु कच्चा पदार्थ खोस्टा र परालबाट चकटी, विभिन्न प्रकारका अर्कषक फूल तथा जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।मन्थली नगरपालिका–११ का २० जना महिलाहरुलाई खोस्टाको चकटी र फूल साथै परालबाट जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम वडा कार्यलय संगको...
नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...
कुमारमणि थपलिया र नरेन्द्रदेव भट्ट पर्यटन बोर्डको सदस्यमा नियुक्त

कुमारमणि थपलिया र नरेन्द्रदेव भट्ट पर्यटन बोर्डको सदस्यमा नियुक्त

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कुमारमणि थपलिया र नरेन्द्रदेव भट्टलाई नियुक्ती दिएका छन् । मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णयमार्फत उनीहरूलाई आगामी तीन वर्षका लागि बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन्...