by मेरो प्रदेश डेस्क | Oct 2, 2025 | गृहपृष्ठ, समाज
मन्थली- शुक्रबारदेखि भारी बर्षा हुने सम्भावना देखिएपछि रामेछापमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै भारी बर्षाका कारण विपत्ति निम्तिने खतराबाट जोगिन आग्रह गरेको हो । शुक्रबारदेखि चार दिन रामेछापसहित देशका धेरै...
by मेरो प्रदेश डेस्क | Oct 1, 2025 | गृहपृष्ठ, समाज
खाँडादेवि मन्दिरमा पञ्चबली पुजा सम्पन्न दोलख- रामेछापको खाँडादेवी मन्दिरमा बुधबार पञ्चवली पुजा सम्पन्न भएको छ । खाँडादेवी विकास कोषले सरकारको तर्फबाट राँगो, बोका, हाँस, कुखुरा र परेवाको बलि दिएर पुजा सम्पन्न गरेको हो । खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश...
by मेरो प्रदेश डेस्क | Sep 30, 2025 | गृहपृष्ठ, समाज
मन्थली- रामेछाप कारागारले जेनजी आन्दोलनका बेला देशभरका विभिन्न जेलबाट फरार भएका कैदीबन्दीलाई फर्किन आग्रह गरेको छ ।कारागारले एक सूचना जारी गर्दै असोज २० गतेभित्र नजिकैको कारागार वा प्रहरी कार्यालयमा सम्पर्क गर्न फरार कैदीबन्दीलाई आग्रह गरेको हो । तोकिएको समयमा नआए...
by मेरो प्रदेश डेस्क | Sep 27, 2025 | मनोरञ्जन, समाज
मन्थली- जिल्ला प्रशासन कार्यालय रामेछापले दशैं, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी विशेष अपिल जारी गरेको छ। चाडपर्वहरूलाई शान्त र सुरक्षित बनाउनका लागि प्रशासनले सर्वसाधारणलाई विभिन्न नियमहरू पालना गर्न अपिल गरेको हो । कार्यालयले शनिबार एक सूचना जारी गर्दै...
by मेरो प्रदेश डेस्क | Sep 26, 2025 | गृहपृष्ठ, समाज
मन्थली– रामेछापमा शुक्रबार दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो । भुकम्पको धक्का महसुस छिमेकी जिल्लाहरुमा समेत भएको थियो...
by मेरो प्रदेश डेस्क | Sep 24, 2025 | गृहपृष्ठ, समाज
मन्थली -रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैँतिहारमा घर फर्किने यात्रुहरूको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला प्रहरी कार्यालयले केहि दिन अघि कक्ष स्थापना गरेको हो । कार्यालयका अनुसार मन्थली नगरपालिका–६ सेलेघाट, मन्थली बजार र...