अबैद्य औषधी पसल र क्लिनिक कानुनी दायरमा ल्याइने

अबैद्य औषधी पसल र क्लिनिक कानुनी दायरमा ल्याइने

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले अनुगमन नगर्दा जिल्लामा अबैद्य रुपमा औषधीपसलहरु खोल्ने क्रम बढेपछि ती औषधी पसललाई जिल्ला प्रशासन कार्यालयले कानुनी दायरामा ल्याउने भएको छ । स्वास्थ्य कार्यालयले अबैद्य रुपमा स्वास्थ्य किल्नीक र औषधीपसल खोल्न नपाउने भनेता...
रुख घाँस चोरेर भाग्दै गरेका गिरी पक्राउ

रुख घाँस चोरेर भाग्दै गरेका गिरी पक्राउ

रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ बाबियाखर्कबाट किसानको बारिकान्लाको रुख घाँस चोरेर भाग्दै गर्दा थानापति बाख्रापालन कृषक समुहका संचालक बिकासराज गिरीलाई स्थानियले नियन्त्रणमा लिएका छन् । स्थानियले गिरी सँगै डालेघाँस बोक्न प्रयोग गरिएको अक्वा शैलुङ्ग प्रशोधित पिउने...
जेसिज अध्यक्षमा जीवन कार्की निर्वाचित

जेसिज अध्यक्षमा जीवन कार्की निर्वाचित

जेसिज २०२१ जिल्ला कार्यसमीतीको अध्यक्षमा जीवन कार्की विजय भएका छन् । रामेछापको मन्थलीमा शनिबार सम्पन्न जेसिजको छैटौ जिल्ला अधिवेशनले सन् २०२१ का लागि जीवन कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको हो । अध्यक्ष पदका लागि भएको मतदानमा २१ मत प्राप्त गरी कार्की...

बागमती प्रदेशको कार्यकारिणी सदस्यमा थापा निर्बिरोध

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा निर्विरोध चयन भएका छन् । शनिवार भएको अधिवेशनले बागमती प्रदेशको कार्यकारिणी सदस्यमा रामेछापका थापालाई निर्विरोध चयन गरेको हो । अधिवेशनमा थापा...
काँंग्रेस नेत्री खड्काले दिइन् बिद्यालयलाई टिभि

काँंग्रेस नेत्री खड्काले दिइन् बिद्यालयलाई टिभि

रामेछाप । जिल्लाको सुनापाती गाउँपालिका वडा नं–४ बेथानमा रहेको खाँडादेवी आधारभुत बिद्यालयलार्ई नेपाली कांग्रेसकी नेत्री एवं महाधिबेसन प्रतिनिधी बिनिता खड्काले एकथान टिभि प्रदान गरेकी छिन् । विश्व आधुनिक शिक्षातर्फ उन्मुख भइसक्दा पनि विद्यालयले पुरानै शैलिमा विद्यालयमा...
पर्यटन प्रर्बद्धन गर्न होमस्टे संचालन

पर्यटन प्रर्बद्धन गर्न होमस्टे संचालन

रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउने उद्धेश्यले भालुखोप डाँडामा भालुखोप सामुदायिक होमस्टे संचालनमा ल्याएको छ । होमस्टे संचालनको लागि पालिकाको ८० प्रतिशत लगानी र बाँकी २० प्रतिशत लगानी स्थानिय नागरिकहरुको गरि करिव एक दर्जन...