by meropradesh creator | Jan 14, 2021 | समाज
रामेछाप , १ माघ । मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले नगरसभामा बोलेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ लगायतका पत्रकारहरुका विभिन्न पेशागत सङ्घ संगठनहरुले आपत्ति जनाएका छन् । गत पुस २८ गते मंगलबार मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख वस्नेतले आफ्ना...
by meropradesh creator | Jan 13, 2021 | शिक्षा, समाज
रामेछाप । उच्च लेकाली भू–भागमा अत्याधिक मात्रामा हिमपातका कारण चिसो वढेसँगै त्यस क्षेत्रका विद्यालयमा अध्ययनरत वालवालिकाहरु विद्यालय समयमा नै कक्षाकोठा छाडेर भाग्दा कक्षा कोठा नै खाली हुन थालेका छन् । रामेछापको उच्च लेकाली भू–भागमा अत्याधिक मात्रामा चिसो वढेपछि त्यस...
by meropradesh creator | Jan 12, 2021 | अर्थ, समाज
रामेछाप । पूर्वको पाँचथर हुँदै सुदुरपश्चिमको डडेलधुरा र बैतडीसम्म छुने मध्यपहाडी राजमार्ग अन्तर्गत रामेछापमा भित्र पर्ने ४५ किलोमिटर सडकको काम अन्तिम चरणमा पुगेको छ । २०७३ सालबाट निमार्ण कार्य शुरु भएको मध्यपहाडी राजमार्ग अन्तर्गत रामेछाप जिल्लाको सुनकोशी नदि किनार...
by meropradesh creator | Jan 11, 2021 | समाज
रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं–११ गेलुको दधिनी भन्ने स्थानमा सोमवार साँझ बा १८ च ६९४३ नम्वरको सिङ्गल क्याभ बलेरो गाडी दुर्घटना हुँदा गाडीमा सबार ५ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेकाले निजको घटनास्थलवाट उद्धार गरी सदरमुकाम मन्थलीमा...
by meropradesh creator | Jan 11, 2021 | अर्थ, समाज
रामेछाप । जिल्लाको मुख्य प्रमुख पर्यटकीय पदमार्ग क्षेत्र अहिले सुनसान भएको छ । विदेशी पर्यटकहरु आउन छाडेसँगै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको उत्तरी क्षेत्र कोरोनाको महामारी सँगै सुनसान पछि उठ्न सकेको छैन् । पर्यटकिय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिएको...
by meropradesh creator | Jan 11, 2021 | समाज
रामेछाप । रामेछापमा कोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको पेशा लोप हुन थालेको छ, पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशामा पलायन हुने क्रम बढ्दो छ । रामेछापको कोशी निनारमा परम्परादेखी नै बसोबास गर्दै आएका माझी समुदायको पुख्र्यौली पेशा लोप हुन थालेको हो ।...