चारबर्ष अघि शुरु गरेको मोटरेबल पुल अलपत्र

चारबर्ष अघि शुरु गरेको मोटरेबल पुल अलपत्र

रामेछाप । जिल्लाकै दुर्गम क्षेत्र मानिएको उमाकुण्ड गाउँपालिका वडा नं–१ गुम्देलको क्यामा खोलामा निमार्णाधिन पक्की मोमरेबल पुल ठेकेदारको चरम लापरवाहिका कारण चार वर्षदेखी अलपत्र अवस्थामा रहेको छ । उक्त पुल निमार्ण गर्न ३ वर्ष अघि तत्कालीन जिल्ला विकास समिति मार्फत...
सबै संचारकर्मीप्रति उच्च सम्मान छ– नगरप्रमुख बस्नेत

सबै संचारकर्मीप्रति उच्च सम्मान छ– नगरप्रमुख बस्नेत

रामेछाप । मन्थली नगरपालिकाको पौष २८ गते भएको आठौं नगरसभामा आफ्नो धारणा राख्ने क्रममा बोलेको बिषयलाई लिदै नेपाल पत्रकार महासंघ रामेछाप लगाएत विभिन्न पेशागत संघ÷संगठनहरुले निकालेको प्रेम विज्ञप्तीको बिषयलाई लिएर मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले आत्माआलोचना...
एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले प्रकाउ गरेको छ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिला सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ...
एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

बलात्कारको झुटो जाहेरी दिने युवती रौतहट प्रहरीको फन्दामा

रोतहटमा व्यक्तिगत रिसिवी साँध्न ‘आफूलाई सामूहिक बलात्कार ग¥यो’ भनेर झुटो जाहेरी दिएको भन्दै रौतहट प्रहरी ले उक्त युवतीलाई नियन्त्रणमा लिएको छ । अन्दाजी १७ वर्षीया युवतीले आफूलाई पुष २५ गते शनिबार ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार...
अध्यक्षले पुर्याए अशक्तलाई घरमै रातो कार्ड

अध्यक्षले पुर्याए अशक्तलाई घरमै रातो कार्ड

रामेछाप । लामो समयदेखी अपाङ्गता भई घरमै थलिएका रामेछाप नगरपालिका वडा नं–८ कालिआँपका पोष्टजङ्ग थापालाई सो वडाका वडा अध्यक्ष केदार कार्कीले घरमा लगेर अपाङ्गता परिचय पत्र प्रदान गरेका छन् । रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमनामा रहेको कालिआँपसम्म सडक निमार्ण भएता...
भुकम्प दिबसको अवसरमा शसस्त्र र विद्यार्थी बिच अन्र्तरक्रिया

भुकम्प दिबसको अवसरमा शसस्त्र र विद्यार्थी बिच अन्र्तरक्रिया

रामेछाप । राष्ट्रिय भुकम्प सुरक्षा दिवशको अवसर पारेर शसस्त्र प्रहरी बल मन्थली बेश क्याम्पले रामेछाप जिल्लामा विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरेको छ । २२ औं भुकम्प सुरक्षा दिवशका अवसरमा शसस्त्र प्रहरीले मन्थलीको शहिद स्मृति बहुमुखी क्याम्पसका छात्रछात्रालाई...