by meropradesh creator | Mar 26, 2021 | समाज
रामेछाप । सुनकोशी नदी दोहन रोक्नखोज्दा सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको तीन महिनामै सरुवामा भएको छ । प्रहरी उपरीक्षक तिम्सिनाले सुनकोशी नदी लगाएत सिन्धुली जिल्लको अन्य नदि नालामा प्राकृतिक स्रोत दोहन भएको भन्दै रोक्न खोज्दा सरुवा भएको छ ।...
by meropradesh creator | Mar 26, 2021 | समाज
रामेछाप । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने विभिन्न पाँचवटा कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले राजस्व ठगी गर्ने पाँचवटै...
by meropradesh creator | Mar 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । ग्यास सिलिन्डर पड्कँदा दोलखा भर भएका ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको छ । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो । वस्नेत संगै ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते भएका थिए । सृजनानगर स्थित...
by meropradesh creator | Mar 26, 2021 | समाज
जिल्ला प्रहरी कार्यालय रामेछापले बा. ६५ प ७५७ नम्बरको चोरीको मोटरसाइकल बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले यज्ञ कुमार श्रेष्ठको जाहेरीको आधारमा महानगरीय प्रहरी प्रभाग काठमाडाण्डौँले चैत ११ गते पत्रचार गरेपछी सोही पत्रको आधारमा मोटरसाईकल बरामत गरेको हो ।...
by meropradesh creator | Mar 25, 2021 | अर्थ, समाज
काठमाण्डौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासको लागि १० मिलियन युरो रकम अनुदान दिने भएको छ । जर्मनीले नेपाललाई दिन लागेको अनुदानको सम्झौता अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाड सेइफरबीच सम्झौता भएको हो । सम्झौता...
by meropradesh creator | Mar 25, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । सदरमुकाम मन्थली बजारमा नै खाद्य प्रविधि विभागवाट नमुना परिक्षण समेत नगराई अखाद्य रुपमा डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस बजारमा बिक्रीवितरण भएको लामो समय बितिसक्दा पनि उक्त कम्पनीलाई जिल्ला प्रशासन कार्यालयले...