अचेत अवस्थामा भेटीएका युवकको ज्यान गयो

अचेत अवस्थामा भेटीएका युवकको ज्यान गयो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–१ आकाशेको यएरर्पोट नजिकै अचेत अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा आइतवार बिहान ज्यान गएको छ । मन्थलीको आकाशे यएरर्पोट नजिकै अचेत अवस्थामा फेला परेका ती युवकलाई उपचारको क्रममा मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएकोमा...
आफ्नै शरीरमा आगो लगाएका भुजेलको मृत्यु

आफ्नै शरीरमा आगो लगाएका भुजेलको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीका ४३ बर्षिय हिरा भुजेलको मृत्यु भएको छ । भुजेलले शुक्रवार राती आफ्नै शरिरमा मट्टितेल छर्की आगो लगाएका थिए । भुजेलले आफ्नै शरिरमा आगोलगाएको बुहारी सविना भुजेलले देखेपछि आगो निभाएका थिए । आगो निभाएपनी भुजेललको शरीर जलेर बोल्न...
अनाथालय सञ्चालकले आफुलाई बलात्कार गरेको भन्दै अनाथ वालीका द्वारा प्रहरीमा उजुरी

अनाथालय सञ्चालकले आफुलाई बलात्कार गरेको भन्दै अनाथ वालीका द्वारा प्रहरीमा उजुरी

रामेछाप । अनाथालयका सञ्चालकले आफुलाई बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछी ‘असहाय बाल विकास नेपाल’का सञ्चालक विष्णु चौधरीलाई फरार भएका छन । संस्थाका सञ्चालक विष्णु चौधरीले आफूमाथि गत कात्तिकदेखि पटक÷पटक जबरजस्ती बालात्कार गरेको भन्दै...
घाँटीमा मासु अड्केर वडाअध्यक्षको ज्यान गयो

घाँटीमा मासु अड्केर वडाअध्यक्षको ज्यान गयो

रामेछाप । कञ्चनपुर भिमदत्त नगरपापलिका वडा नं–५ का वडाअध्यक्ष मदन चन्दको घाँटीमा मासु अड्किदा उनको महाकाली अस्पतालमा उचपारको क्रममा ज्यान गएको छ । वडा अध्यक्ष चन्द सहीत अन्य ८ जना कर्मचारीहरु बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज खान गएका अध्यक्ष चन्द मासु खाने...
भवन नहुँदा ट्राफिक प्रहरीलाई काम गर्न समस्या

भवन नहुँदा ट्राफिक प्रहरीलाई काम गर्न समस्या

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम कारबाहीमा समस्या उत्पन्न भएको छ । मन्थली नगरपालिकाको कार्यालयले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका वडा नं–१ ट्राफिक विटमा १ रोपनी ३ आना ३ पैसा जग्गा प्रदान गरेको छ । ट्राफिक प्रहरीको...
माझी समुदायको आयआर्जनको लागी स्वीटर बनाउने तालीम

माझी समुदायको आयआर्जनको लागी स्वीटर बनाउने तालीम

रामेछाप । रामेछाप नगरपालिकाले सिमान्तकृत माझी समुदायका नागरीकहरुको आयआर्जनको बृद्धी गराउने उदेश्यले स्वीटर बनाउने तालीम शुरु गरेको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रालिले रामेछाप नगरपालिका वडा नं ५ रामपुरको कोलोञ्जोरघाटमा तालीम शुरु...