थाहै नपाई करोडौंको ठगी मुद्धामा जेल

थाहै नपाई करोडौंको ठगी मुद्धामा जेल

जीतपुर । एक सय पैत्तालीस जना किसानहरु थाहौ नपाई करोडौं ठगी मुद्धामा जेल परेका छन् । बारा जिल्लकोे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.९ का १ सय ४५ जना किसान थाहै नपाई करोडौंको ठगी मुद्धामा परेका हुन किसानहरुले थाहै नपाई गिरोहको फन्दामा आफुहरु परेको बताएका छन् । उनीहरु...
पत्रकारिता तालिमको सुभारम्भ

पत्रकारिता तालिमको सुभारम्भ

प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले दुई दिने न्यु मिडिया तथा बिकास पत्रकारिता तालिम शुरुगरेको छ । प्युठान नगरपालिकको आर्थिक सहयोगमा दुई दिन सम्म चल्ने तालीममा जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा आबद्व पत्रकारहरुको उपस्थिती रहेको छ । तालीको उद्घाटन...
मन्थलीलाई बालमैत्री बनाउने नगरप्रमुख वस्नेतको प्रतिबद्धता

मन्थलीलाई बालमैत्री बनाउने नगरप्रमुख वस्नेतको प्रतिबद्धता

रामेछाप । रामेछापको मन्थली नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले बताएका छन् । मन्थली नगरपालिका वडा नम्बर १ बाल संजालको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले बालबालिकाको संरक्षण र संवद्र्धन विना...
जिउँदै पुरेको आरोपमा डोजर अप्रेटर पक्राउ

जिउँदै पुरेको आरोपमा डोजर अप्रेटर पक्राउ

रामेछाप । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सडक खन्ने क्रममा डोजरको ठक्कर बाट घाईते भएकी महिलालाई जिउदै पुरेको आरोपमा डोजर अप्रेटर दाङका भीमबहादुर बुढाथोकीलाई प्रकाउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–१ को सल्यानटारमा सडक...
पहाडी क्षेत्रमा हावाहुरीसहित हल्का पानी पर्ने

पहाडी क्षेत्रमा हावाहुरीसहित हल्का पानी पर्ने

रामेछाप । राजधानी काठमाण्डौं उपत्यकासहित पहाडी क्षेत्रका केही जिल्लाहरुमा बिहिवार दिउँसो देखी हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम परिर्वतन भई दिउँसोदेखी काठमाण्डौंका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमबिद् शान्ति...
युवती लिएर होटलमा बसेका वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

युवती लिएर होटलमा बसेका वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं–७ का वडा अध्यक्ष भरत महरालाई युवती लिएर होटलमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष महराले सोही वडाकै एक महिलासँग एक होटलमा शंङ्कास्पदमा रुपमा बसेको भन्दै वडा अध्यक्ष महराकी श्रीमतीले प्रहरीलाई खबर गरेपछि...