आगामी तीन दिनसम्म नै वायुुमण्डल स्थिर रहने

आगामी तीन दिनसम्म नै वायुुमण्डल स्थिर रहने

रामेछाप । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर रहने र अहिले देखिएको घातक तुवालो लागेको विषम मौसमी अवस्था देखिएकाले तत्काल सुधार हुने अवस्था नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमवारसम्म पनि ज्यादै न्यून वर्षाभई वायुमण्डल सुक्खा भएकाले देशका विभिन्न...
मोबाइलले खोल्दा  मुना कार्कीको हत्या रहस्य ?

मोबाइलले खोल्दा मुना कार्कीको हत्या रहस्य ?

काठमाडौं । केहि महिना अघि आफ्नै घरेलु सहयोगीबाट पूर्वसचिव अर्जुन कार्कीको श्रीमति मुना कार्की अधिकारीको हत्या भएको थियो । ललितपुर सानेपास्थित निवासमा आफ्नै घरेलु सहयोगीबाट भएको भनियको घटना रहस्य बन्दै गएको छ । अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरू घटनास्थलमा मुना र...
रामेछापमा एकै दिन ७४ वटा सवारी साधन नियन्त्रणमा

रामेछापमा एकै दिन ७४ वटा सवारी साधन नियन्त्रणमा

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार एकैदिन ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । फागुपुर्णिमा पर्बको दिन हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्ने एवं होली पर्वमा हुने विभिन्न अवांछित गतिविधि लगाएत अप्रिय घटनाहरु नियन्त्रण गर्ने उदेश्यले गरेको...
अचेत अवस्थामा भेटीएका युवकको ज्यान गयो

अचेत अवस्थामा भेटीएका युवकको ज्यान गयो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–१ आकाशेको यएरर्पोट नजिकै अचेत अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा आइतवार बिहान ज्यान गएको छ । मन्थलीको आकाशे यएरर्पोट नजिकै अचेत अवस्थामा फेला परेका ती युवकलाई उपचारको क्रममा मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएकोमा...
आफ्नै शरीरमा आगो लगाएका भुजेलको मृत्यु

आफ्नै शरीरमा आगो लगाएका भुजेलको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीका ४३ बर्षिय हिरा भुजेलको मृत्यु भएको छ । भुजेलले शुक्रवार राती आफ्नै शरिरमा मट्टितेल छर्की आगो लगाएका थिए । भुजेलले आफ्नै शरिरमा आगोलगाएको बुहारी सविना भुजेलले देखेपछि आगो निभाएका थिए । आगो निभाएपनी भुजेललको शरीर जलेर बोल्न...
अनाथालय सञ्चालकले आफुलाई बलात्कार गरेको भन्दै अनाथ वालीका द्वारा प्रहरीमा उजुरी

अनाथालय सञ्चालकले आफुलाई बलात्कार गरेको भन्दै अनाथ वालीका द्वारा प्रहरीमा उजुरी

रामेछाप । अनाथालयका सञ्चालकले आफुलाई बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछी ‘असहाय बाल विकास नेपाल’का सञ्चालक विष्णु चौधरीलाई फरार भएका छन । संस्थाका सञ्चालक विष्णु चौधरीले आफूमाथि गत कात्तिकदेखि पटक÷पटक जबरजस्ती बालात्कार गरेको भन्दै...