घाँटीमा मासु अड्केर वडाअध्यक्षको ज्यान गयो

घाँटीमा मासु अड्केर वडाअध्यक्षको ज्यान गयो

रामेछाप । कञ्चनपुर भिमदत्त नगरपापलिका वडा नं–५ का वडाअध्यक्ष मदन चन्दको घाँटीमा मासु अड्किदा उनको महाकाली अस्पतालमा उचपारको क्रममा ज्यान गएको छ । वडा अध्यक्ष चन्द सहीत अन्य ८ जना कर्मचारीहरु बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज खान गएका अध्यक्ष चन्द मासु खाने...
भवन नहुँदा ट्राफिक प्रहरीलाई काम गर्न समस्या

भवन नहुँदा ट्राफिक प्रहरीलाई काम गर्न समस्या

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम कारबाहीमा समस्या उत्पन्न भएको छ । मन्थली नगरपालिकाको कार्यालयले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका वडा नं–१ ट्राफिक विटमा १ रोपनी ३ आना ३ पैसा जग्गा प्रदान गरेको छ । ट्राफिक प्रहरीको...
माझी समुदायको आयआर्जनको लागी स्वीटर बनाउने तालीम

माझी समुदायको आयआर्जनको लागी स्वीटर बनाउने तालीम

रामेछाप । रामेछाप नगरपालिकाले सिमान्तकृत माझी समुदायका नागरीकहरुको आयआर्जनको बृद्धी गराउने उदेश्यले स्वीटर बनाउने तालीम शुरु गरेको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रालिले रामेछाप नगरपालिका वडा नं ५ रामपुरको कोलोञ्जोरघाटमा तालीम शुरु...
सुनकोशी नदी दोहन रोक्नखोज्दा प्रहरी प्रमुखको सरुवा

सुनकोशी नदी दोहन रोक्नखोज्दा प्रहरी प्रमुखको सरुवा

रामेछाप । सुनकोशी नदी दोहन रोक्नखोज्दा सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको तीन महिनामै सरुवामा भएको छ । प्रहरी उपरीक्षक तिम्सिनाले सुनकोशी नदी लगाएत सिन्धुली जिल्लको अन्य नदि नालामा प्राकृतिक स्रोत दोहन भएको भन्दै रोक्न खोज्दा सरुवा भएको छ ।...
राजस्व छली गर्ने कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

राजस्व छली गर्ने कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

रामेछाप । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने विभिन्न पाँचवटा कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले राजस्व ठगी गर्ने पाँचवटै...
ग्यास सिलिन्डर पड्कँदा दोलखाका बस्नेतको मृत्यु

ग्यास सिलिन्डर पड्कँदा दोलखाका बस्नेतको मृत्यु

रामेछाप । ग्यास सिलिन्डर पड्कँदा दोलखा भर भएका ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको छ । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो । वस्नेत संगै ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते भएका थिए । सृजनानगर स्थित...