by meropradesh creator | Apr 2, 2021 | समाज
रामेछाप । अमेरिका सरकारले लामो समयदेखी हराएका तीनवटा प्राचिन मूर्ति अमेरिकावाट नेपाल ल्याइने भएको छ । उक्त मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । अमेरिकाले गणेश र बुद्धको आसनस्थ तथा काठबाट कुदिएका अप्सराको मूर्ति एक कार्यक्रमको आयोजना गरि शुक्रवार...
by meropradesh creator | Apr 2, 2021 | समाज
रामेछाप । रामेछापमा स्वतन्त्र आसन्न पत्रकार महासंघको निर्वाचनका लागी पत्रकार सुमित श्रेष्ठले अध्यक्ष पदकोलागी उम्मेद्वारी घोषणा गरेको छ । पत्रकार श्रेष्ठले आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठले...
by meropradesh creator | Mar 31, 2021 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं–११ गेलु काउलेका तामाङ्ग समुदायले गेलुको रिग्सुम धुर्ठोई डाँडामा विश्व शान्ति पूजा, होम यज्ञ र आयु अभिशेक र गणचक्र पूजा लगाएका छन् । जिल्लामा पहिलो पटक गेलु काउलेका तामाङ्ग समुदायले विश्वशान्ती पूजा लगाएका हुन् । गेलुमा रहेका तामाङ्ग...
by meropradesh creator | Mar 31, 2021 | कृषि, समाज
रामेछाप । किसानहरुले वारी तथा खेतमा लगाएको अन्नपात र घरमा राखीएको अन्नहरु समेत घरभित्रै पसेर खान थालेपछि बादर प्रति किसानहरु आतङ्कित भएका छन् । घर भित्र पकाएर राखेको भातको भाडा समेत बाँदरले बोकेर हिड्न थालेपछि रामेछापमा बादर आतङ्क मच्चिएको हो । पटक–पटक बाँदरले...
by meropradesh creator | Mar 31, 2021 | समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आवश्यक मात्रामा मोवाइल गस्ती नगर्दा सदरमुकाम मन्थलीमा दैनिक रुपमा चोरीका घटना बढेका छन् । प्रहरीले सदरमुकाम मन्थलीमा नै आवश्यक मात्रामा मोवाइल टोली परिचालन नगर्दा जिल्लाकै मुटु मानिने जिल्ला सदरमसकाम मन्थलीमा नै दैनिक रुपमा...
by meropradesh creator | Mar 31, 2021 | समाज
रामेछाप । खाँडादेवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सरोकारवालाहरु संग छलफलशुरु गरेको छ । गाउँपालिकाले पठ्यक्रम बनाउन गाउँपालिकाभित्र सन्चालित ५१ वटा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरु संग बसी सुझाव संकलन गरेको हो । कक्षा एक देखी कक्षा आठ सम्म स्थानिय...