by meropradesh creator | May 27, 2021 | अर्थ, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ रामेछापका कोषाध्यक्ष तथा समाजसेवी राजेश कुमार श्रेष्ठले १० हजार सहयोग गरेका छन् । ब्यवसायी समेत रहेका श्रेष्ठले पत्रकार महासंघ रामेछापले स्थापना...
by meropradesh creator | May 25, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीका सामाजिक संस्थाहरु मिलेर कोरोना संक्रमितको उपचारको लागि आपतकालिन सेवा केन्द्र संञ्चालनमा ल्याएका छन् । गाउँमा कोरोना संक्रमणवाट बिरामी हुनेको संख्या दैनिक रुपमा बढिरहेका बेला उनीहरुले तत्कालको उपचारको लागि आपतकालिन सेवा...
by meropradesh creator | May 25, 2021 | समाज
रामेछाप । विश्वमा पछिल्लो समयमा कोभिड १९ को माहामारीले गाउँ गाउँलाई समेत संक्रमित गराई रहेको बेला मन्थली नगरपालीका ८ चिसापानीका सक्रिय युवाहरुले अक्सिजन सहित ३ बेडको आईसुलेसन कक्ष स्थापना गरेका छन् । समाजमा कृयाशिल तीन वटा संस्था समावेसि बचत तथा ऋण सहकारी...
by meropradesh creator | May 25, 2021 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं ८ गाईखुरा स्थित मगंलवार दिउँसो तामाकोशी नदी किनारमा बेबारिसे अबस्थामा एक पुरुषको शव फेला परेको छ । तामाकोशी नदी किनारमा तैरिरहेको अवस्थामा करिव ५५÷६० वर्ष उमेर समुहको सेतोमा निलो धर्का भएको कोठो सर्ट र कालो धर्के पाइन्ट लगाएको पुरुषको...
by meropradesh creator | May 25, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाको पाम्तीमा मगंलवार दिउँसो ना ६त ८६३६ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सबार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परि लिखुु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँका लालसिंह सुनुवार रहेका...
by meropradesh creator | May 25, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । कोरोना महामारीको कारण स्थानिय प्रशासनले जिल्लाभर निषेधाज्ञा गरेपछि त्यसको सदुपयोग गर्दै मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर बारीमा मकै गोड्न ब्यस्त रहेका छन् । जिल्लाभर कोरोना महामारीको संक्रमण दर बढ्दै गएपछि स्थानिय...