रामेछाप । यौन दुर्ब्यबहार गरेको आरोपमा मन्थली नगरपालिका–१२ गेलुका सुरज भुजेल लाई प्रहरीले प्रकाउ गरी जेल चलान गरेको छ । भुजेलले बालीकालाई बालिकाको घरमा गई रातको समयमा संबेदनसिल अंग समाउने जवरजस्ती योन दुर्ब्यबहार गरी फरार रहेका थिए । सो आरोपमा परिवारले दिएको जाहेरीको आधारमा जिल्ला अदालतले २०७७ साल फागुन १२ गते दश हजार जरीवाना र ५ महिना ११ दिन कैद सजाय सुनाएको थियो । भुजेल फरार रहेको ५ महिना ११ दिन पछी मंगलवार प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले विशेष सूचनाको आधारमा भुजेललाई उनकै घरबाट प्रहरीले मंगलवार राती पक्राउ गरेको जानकारी दिए
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...