by meropradesh creator | Sep 4, 2021 | अर्थ, प्रदेश ३, शिक्षा, समाज
रामेछाप । सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै नमुना बिद्यालयको रुपमा चिनिएको मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा परेको उजुरी उपर गठित छानबिन समितिको प्रतिवेदन मन्थली नगरपालिकाले गुपचुप अवस्थामा राखेको आरोप उजुरीकर्ताले लगाएका छन् । मन्थली माध्यमिक...
by meropradesh creator | Sep 3, 2021 | प्रदेश ३, समाज
रामेछाप । केही दिनदेखी लगातार रुपमा आएको वर्षाले खानेपानीको मुहानमा पहिरो गई क्षती पुर्याउँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या हुँदै आएको छ । वर्षादका कारण आएको बाडीले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति...
by meropradesh creator | Sep 3, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । सदरमुकाम मन्थलीको तामाकोशी सेवा समिति अगाडी निमार्ण गरिएको बिपी शालिकलले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुलाई गिज्याउँदै आएको छ । बिपीको शालिक निमार्ण गर्न कम्मर कसेर ताउरमाउर गरेर लागेका नेताहरु शालिक भत्किएर क्षतबिक्षत अवस्थामा पुग्दा पनि...
by meropradesh creator | Sep 3, 2021 | शिक्षा, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ दोलखा शाखाले जिल्लाको ६ जना पत्रकारहरुलाई सम्मान गरेको छ । पत्रकार महासँघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठको स्मृति दिवसको अवसरमा जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर...
by meropradesh creator | Sep 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल जेसिजको क्षेत्र (ग) सम्मेलन रामेछापको मन्थलीमा हुने भएको छ । नेपाल जेसीज को आयोजना तथा रामेछाप जेसीजको आतिथ्यतामा यहि भाद्र २५ र २६ गते फ्रीडम रिसोर्ट ,मन्थली हुने भएको हो । रामेछाप जेसीज ले बिहिबार पत्रकार सम्मेलन गरी यहि भाद्र २५ र २६ गते फ्रीडम...
by meropradesh creator | Sep 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । घरमा कोही नभएको मौका छोपी खोलामा पौडी खेल्न गएका दुई बालीकाको शव बुधवार साँझ भटौली खोलामा फेला परेको छ । खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाउँदा खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबास तारमणी बस्ने वर्ष ११ की अनिसा तामाङ र १२ वर्षिय बालिका मनिता सार्कीको ज्यान...