सालकको खपटासहित रामेछापमा दुई जना पक्राउ

सालकको खपटासहित रामेछापमा दुई जना पक्राउ

रामेछाप । सालकको २५ किलो खपटा सहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले रामेछापका दुइजनालाई प्रकाउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रामेछापकाबाट खटिएको संयुक्त टोलीले मन्थली नगरपालिकाको देवकोटा चोकबाट उनीहरुलाई प्रकाउ...
जीप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

जीप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित बोक्सेको भिरमा जीप दुर्घटना हुँदा जिपमा सबार तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने जीपमा सबार एक बालक घाइते भएका छन् । बिहिवार विहान काठमाण्डौंवाट छिमेकी जिल्ला ओखलढुङ्गाको खिजीफलाटे तर्फ हिडेकोे प्रदेश नम्वर ३–०१–०२३...
मन्थली माविका शिक्षकले खाए ५ हजारको लोकल भाले

मन्थली माविका शिक्षकले खाए ५ हजारको लोकल भाले

रामेछाप । मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ । मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी पछि गठित...
बालिका जर्बजस्ती गर्न खोज्ने युवक प्रक्राउ

बालिका जर्बजस्ती गर्न खोज्ने युवक प्रक्राउ

रामेछाप । मध्यराती बालिका शौचालय गएको मौका छोपी बालिकालाई जर्वजस्ती करणी गर्न खोज्ने एक युवक प्रहरी खोरमा पुगेका छन् । गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली घर भएकी एक १२ बर्षिय बालिकालाई बुधवार राती शौचालय गएको मौका छोपी जर्बजस्ती करणी गर्न खोज्ने सिन्धुली जिल्ला...
सहकारीले २ करोड भन्दा बढीरकम अपचलन गरेपछी बचतकर्ताको रुवाबासी

सहकारीले २ करोड भन्दा बढीरकम अपचलन गरेपछी बचतकर्ताको रुवाबासी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारमा रहेको नव बाम्ती भण्डार बहुउद्देश्यीय सहकारी संस्था लिमिटटेडका कर्मचारीले सहकारीमा बचत गरेको बचतकर्ताको २ करोड १९ लाख १९ हजार रुपैयाँ अपचलन गरेपछी बचत कर्ताको रुवाबासी सुरु भएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्ती...
गेलुमा एम्बुलेन्स बिरामी

गेलुमा एम्बुलेन्स बिरामी

रामेछाप । मन्थली नगरपालिका वडा नं ११ गेलु प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी परेर थन्किएपछि गेलुका नागरिकहरु एम्बुलेन्स सेवा लिनवाट बञ्चित भएका छन् । मन्थली नगरपालिका वडा नं ११ गेलु वडा कार्यालय मार्फत २०७५ सालवाट सञ्चालनमा आएको...