by मेरो प्रदेश डेस्क | Aug 30, 2026 | अर्थ, गृहपृष्ठ, जल तथा मौसम, दुर्घटना, ब्रेकिंग निउज, राजनीति, वन तथा वातावरण, शिक्षा, समाज
नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...
by मेरो प्रदेश डेस्क | Aug 27, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, वन तथा वातावरण, समाज
काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...
by मेरो प्रदेश डेस्क | Aug 27, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, वन तथा वातावरण, समाज, संसद
काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...
by मेरो प्रदेश डेस्क | Aug 27, 2026 | अर्थ, गृहपृष्ठ, जल तथा मौसम, प्रदेश ३, ब्रेकिंग निउज, वन तथा वातावरण, समाज
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...
by मेरो प्रदेश डेस्क | Aug 17, 2026 | रामेछाप विषेश, समाज
अनोज भुजेल “उत्कृष्ट युवा समाजसेवी पुरस्कार–२०२६” बाट सम्मानित हुनुभएको छ। वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रा.लि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल अन्तर्गतको ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ मा उहाँलाई...
by मेरो प्रदेश डेस्क | Aug 14, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...