रामेछापमा जनसंख्यामा महिला मतदातामा पुरुष बढी

रामेछापमा जनसंख्यामा महिला मतदातामा पुरुष बढी

रामेछाप । रामेछापको जनसंख्यामा महिलाको संख्या बढी देखिएको छ भने मतदातामा पुरुषको संख्या बढी देखीएको छ । केन्द्रीय तथ्याङक विभागले सार्वजनीक गरेको प्रारम्भिक तथ्याङक अनुसार रामेछापमा महिलाको संख्या ८९ हजार ८ सय ४२ रहेको छ भने पुरुषको जनसंख्या ८० हजार ७ सय ७८ जना मात्र...
रामेछापको जिल्ला अस्पतालकाे अध्यक्षमा यमकुमार पाख्रिन

रामेछापको जिल्ला अस्पतालकाे अध्यक्षमा यमकुमार पाख्रिन

रामेछाप । जिल्ला अस्पताल रामेछापको अध्यक्षमा रामेछाप नगरपालिका वडा नं ६ का यमकुमार पाख्रिनले चयन भएका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको माघ २८ गतेको निर्णय अनुसार जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीको अध्यक्षमा पाख्रिन मनोनित भएका हुन...
एमसीसी खारेजीको माग गर्दै रामेछापमा समाजवादीको विरोध

एमसीसी खारेजीको माग गर्दै रामेछापमा समाजवादीको विरोध

रामेछाप । जिल्ला सदरमुकाम रामेछापमा नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गदै विरोध प्रदर्शन गरेको छ । समाजवादिले सरकारले एमसीसी पास गर्ने नीति अनुरुप संसदमा टेबल गर्ने योजना अगाडि बढाएपछि सत्तारुढ दल एकीकृत समाजवादी...
प्रेस चौतारी अध्यक्षमा श्रेष्ठ

प्रेस चौतारी अध्यक्षमा श्रेष्ठ

रामेछाप । प्रेस चौतारी नेपालको अध्यक्षमा नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठले नेपाल आदिवासि जनजाती पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष, नेपाल पत्रकार...
सबै स्थानिय तहमा एमालेको जित हुन्छ ः नेता ढुंगेल

सबै स्थानिय तहमा एमालेको जित हुन्छ ः नेता ढुंगेल

रामेछाप । नेकपा एमालेका जिल्ला इन्चाज एवं बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निमार्वचनमा रामेछापको आठ ओटै स्थानीय तहमा एमालेले जित हासिल गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला...
मन्दीरको जग्गा अतिक्रमण गरेको भन्दै स्थानिय आन्दोलीत

मन्दीरको जग्गा अतिक्रमण गरेको भन्दै स्थानिय आन्दोलीत

रामेछाप । मन्थली नगरपालिका–८ गाइखुरामा रहेको श्री नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी स्थानियले गाइखुरामा रहेको २ सय बर्ष पुरानो मन्दीरको अस्तित्व समाप्त हुने गरी मन्दिरको जग्गा...