प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई दुई पालिकाको जिम्वेबारी

प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई दुई पालिकाको जिम्वेबारी

रामेछाप । गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद सुबेदी र लेखा अधिकृत राजन प्रसाद गुरागाईलाई दुई पालिका हेर्ने गरी थप जिम्मेवारी दिएको छ । छिमेकी उमाकुण्ड गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दरवन्दी रिक्त रहेपछि तत्काल सो...
चार दिनदेखी बेपत्ता भएका दिपेश अझै भेटिएनन्

चार दिनदेखी बेपत्ता भएका दिपेश अझै भेटिएनन्

रामेछाप । चार दिनदेखी बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ बर्षिय दिपेश मानन्धर अझै फेला पर्न सकेका छैनन् । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किएका छैनन् । घरमा खाना खाएर म कार्यालय तर्फ...
मन्थली–१०चनखुमा ८६ जना कांग्रेसमा प्रबेश

मन्थली–१०चनखुमा ८६ जना कांग्रेसमा प्रबेश

रामेछाप । मन्थली नगरपालिका–१० चनखुमा बिभिन्न पार्टी परित्याग गरि ८६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–१० इकाइले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले,नेकपा माओवादी केन्द्र र...
प्रजातन्त्र दिवसमा रामेछापका ८ कैदीवन्दीले पाए माफी मिनाहा

प्रजातन्त्र दिवसमा रामेछापका ८ कैदीवन्दीले पाए माफी मिनाहा

रामेछाप । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारमा जेल जिवन विताइरहेका ८ जना कैदीवन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीवन्दीलाई दिएको माफी मिनाहामा रामेछापका ८ जना कैदीवन्दी परेका हुन् ।...
दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

रामेछाप । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्वा शैलुङ्ग गाउँपालिकाका–२ भण्डारे खोलामा निमार्ण सम्पन्न भएको नवर्निमित झोलुङ्गे पुलको शनिवार पालिकाको अध्यक्ष कमानसिंह मोक्तानले उद्घाटन गरेका छन् । दोरम्वा शैलुङ्ग गाउँपालिका–२ दोरम्वा पहरी वस्ती र वडा नं ३ टोकरपुरको...
पैकारा माथि लगाएको आरोपमा सत्यतता छैन्– लक्ष्मी

पैकारा माथि लगाएको आरोपमा सत्यतता छैन्– लक्ष्मी

रामेछाप । केहीदिन अघि उमाकुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकाराले एक स्वास्थ्यकर्मी माथि जर्वजस्ती गरेको भन्ने आरोपमा सत्यता नभएको सो पालिकामा कार्यरत स्वास्थ्य सहायक लक्ष्मी शिवाकोटीले बताएकी छिन् । अधिकृत पैकाराले एक स्वास्थ्यकर्मी...