प्रजातन्त्र दिवसमा रामेछापका ८ कैदीवन्दीले पाए माफी मिनाहा

प्रजातन्त्र दिवसमा रामेछापका ८ कैदीवन्दीले पाए माफी मिनाहा

रामेछाप । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारमा जेल जिवन विताइरहेका ८ जना कैदीवन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीवन्दीलाई दिएको माफी मिनाहामा रामेछापका ८ जना कैदीवन्दी परेका हुन् ।...
दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

रामेछाप । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्वा शैलुङ्ग गाउँपालिकाका–२ भण्डारे खोलामा निमार्ण सम्पन्न भएको नवर्निमित झोलुङ्गे पुलको शनिवार पालिकाको अध्यक्ष कमानसिंह मोक्तानले उद्घाटन गरेका छन् । दोरम्वा शैलुङ्ग गाउँपालिका–२ दोरम्वा पहरी वस्ती र वडा नं ३ टोकरपुरको...
पैकारा माथि लगाएको आरोपमा सत्यतता छैन्– लक्ष्मी

पैकारा माथि लगाएको आरोपमा सत्यतता छैन्– लक्ष्मी

रामेछाप । केहीदिन अघि उमाकुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकाराले एक स्वास्थ्यकर्मी माथि जर्वजस्ती गरेको भन्ने आरोपमा सत्यता नभएको सो पालिकामा कार्यरत स्वास्थ्य सहायक लक्ष्मी शिवाकोटीले बताएकी छिन् । अधिकृत पैकाराले एक स्वास्थ्यकर्मी...
ट्राफिक व्यबस्थापन नहुँदा भद्रगोल

ट्राफिक व्यबस्थापन नहुँदा भद्रगोल

रामेछाप । सदरमुकाम मन्थलीको व्यस्त वजारमा ट्राफिक व्यवस्थापन नहुँदा दैनिक अस्तव्यस्त र भद्रगोल बढ्दै गएको छ । ट्राफिक व्यवस्थापन फितलो हुँदा मन्थली वजारको सडक अस्तव्यस्त वन्दै गएको हो । पटकै पिच्छे ट्राफिक प्रहरी प्रमुख फेरिदा उनीहरुले गर्ने काम फरक–फरक हुँदा सवारी...
सुनापतीका एकल पुरुषलाई मासिक १ हजार भत्ता

सुनापतीका एकल पुरुषलाई मासिक १ हजार भत्ता

रामेछाप । सुनापती गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजारका दरले भत्ता बितरण गरेको छ । सुनापती गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता बितरण गर्दै आएको यस चालु आर्थिकवर्ष २०७८÷७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण...
हाइड्रो पावरको कारण तामाकोशी नदी किनारमा शब दाह संस्कारमा समस्या

हाइड्रो पावरको कारण तामाकोशी नदी किनारमा शब दाह संस्कारमा समस्या

रामेछाप । रामेछापको तामाकोशी नदि किनारमा हाइड्रो पावरको कारण शब दाह संस्कारमा समस्या आएको बताएका छन् । हाइड्रो पावरले दिनभरी बाध थुन्ने र बेलुकी पख खोल्ने गरेका कारण तल्लो तटिय क्षेत्रमा शब दाह संस्कारमा समस्या आएको रामेछाप बासीले बताए । बिना बर्षात तामाकोशिमा एक्कासि...