देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

रामेछाप । मन्थली नगरपालिका–१३ मा निमार्ण सम्पन्न नयाँ खिम्ती २२०÷१३२ केभी सवस्टेसनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिवार उद्घाटन गरेका छन् । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्धारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत परियोजना...
पत्रकार अन्जनका परिवारलाई फोनिजको सहयोग

पत्रकार अन्जनका परिवारलाई फोनिजको सहयोग

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ । फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको...
रामेछापमा १३ स्थानमा चोरी, नागरिक त्रसित

रामेछापमा १३ स्थानमा चोरी, नागरिक त्रसित

रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालु र गोकुलगंगा गाउँपालिका–४ बेतालीमा दुई दिनमा १३ वटा घर श्रृखदाबद्ध रुपमा चोरी भएका छन् । मन्थली नगरपालिका–४ सालुमा घर र पसल गरी ८ वटामा चोरी भएको छ । स्थानिय हरिवहादुर थापा, कृष्ण वहादुर पाण्डे, हरिकृष्ण काफ्ले र चित्रवहादुर...
सांसद श्रेष्ठले गरे वडा कार्यालय भवन उद्घाट्न

सांसद श्रेष्ठले गरे वडा कार्यालय भवन उद्घाट्न

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका–५ खनियानी वडा कार्यालयको सुविधा सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन पूर्व गृहराज्य मन्त्री एवं सांसद श्याकुमार श्रेष्ठले गरेका छन् । सांसद श्रेष्ठले शनिवार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिकाले...
रामेछाप काँग्रेसले चुनाब लक्षित कार्यक्रम संचालन गर्ने

रामेछाप काँग्रेसले चुनाब लक्षित कार्यक्रम संचालन गर्ने

रामेछाप । स्थानिय तहको निर्वाचन नजिकीदै जाँदा नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले चुनाव लक्षित कार्यक्रम लिएर जनताको घरदैलोमा जाने भएको छ । सरकारले आगामी वैशाख ३० गते देशभर एकैपटक स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै नेपाली काँग्रेस रामेछापले “घर–घर...
नेवा देय् दवू रामेछापको अध्यक्षमा गोपाल श्रेष्ठ

नेवा देय् दवू रामेछापको अध्यक्षमा गोपाल श्रेष्ठ

रामेछाप । नेवा देय् दवू रामेछापको अध्यक्षमा सुनापति गाउँपालिका–१ खनियाँपानिका गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार मन्थलीमा सम्पनन दोस्रो जिल्ला अधिबेशन बाट सुनापति गाउँपालिका–१ खनियाँपानिका गोपाल श्रेष्ठ निर्वाचित भएका हुन । वरिष्ठ उपाध्यक्ष श्याम कुमार श्रेष्ठ,...