सांसद श्रेष्ठले गरे वडा कार्यालय भवन उद्घाट्न

सांसद श्रेष्ठले गरे वडा कार्यालय भवन उद्घाट्न

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका–५ खनियानी वडा कार्यालयको सुविधा सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन पूर्व गृहराज्य मन्त्री एवं सांसद श्याकुमार श्रेष्ठले गरेका छन् । सांसद श्रेष्ठले शनिवार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिकाले...
रामेछाप काँग्रेसले चुनाब लक्षित कार्यक्रम संचालन गर्ने

रामेछाप काँग्रेसले चुनाब लक्षित कार्यक्रम संचालन गर्ने

रामेछाप । स्थानिय तहको निर्वाचन नजिकीदै जाँदा नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले चुनाव लक्षित कार्यक्रम लिएर जनताको घरदैलोमा जाने भएको छ । सरकारले आगामी वैशाख ३० गते देशभर एकैपटक स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै नेपाली काँग्रेस रामेछापले “घर–घर...
नेवा देय् दवू रामेछापको अध्यक्षमा गोपाल श्रेष्ठ

नेवा देय् दवू रामेछापको अध्यक्षमा गोपाल श्रेष्ठ

रामेछाप । नेवा देय् दवू रामेछापको अध्यक्षमा सुनापति गाउँपालिका–१ खनियाँपानिका गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार मन्थलीमा सम्पनन दोस्रो जिल्ला अधिबेशन बाट सुनापति गाउँपालिका–१ खनियाँपानिका गोपाल श्रेष्ठ निर्वाचित भएका हुन । वरिष्ठ उपाध्यक्ष श्याम कुमार श्रेष्ठ,...
वार्षिक आम्दानीको १० प्रतिशत रकम समता स्कुललाई दिने नगरप्रमुख बस्नेतको प्रतिबद्धता

वार्षिक आम्दानीको १० प्रतिशत रकम समता स्कुललाई दिने नगरप्रमुख बस्नेतको प्रतिबद्धता

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम समता स्कुललाई सहयोग गर्ने बताएका छन् । शुक्रबार समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले...
आयुर्वेदिक स्वास्थ्य केन्द्र सार्न लागेपछी माझी समुदाय बिरोधमा

आयुर्वेदिक स्वास्थ्य केन्द्र सार्न लागेपछी माझी समुदाय बिरोधमा

रामेछाप । मन्थली नगरपालिका–१ घारी खहरेमा रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र मन्थली नगरपालिका–१ सानीमदौमा सार्न लागेको भन्दै मन्थलीका माझी समुदाय बिरोधमा उत्रियको छ । आयुर्वेदिक स्वास्थ्य केन्द्र बिसौ वर्ष देखि आफ्नो समुदायको बिचमा सञ्चालन हुदै आएको र हाल सिमित...
हराएका दिपेश मन्थलीको भैश्वेश्वरमा भेटिए

हराएका दिपेश मन्थलीको भैश्वेश्वरमा भेटिए

मन्थली । सात दिनदेखी बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ बर्षिय दिपेश मानन्धर मन्थली नगरपालिकाको भैशेश्वर चोकमा बुधवार साँझ भेटिएका छन् । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् ।...