समृद्ध मन्थली नगर’ को लक्ष्यमा नगरपालिका: यस्तो छ हालसम्मको वित्तीय र भौतिक प्रगति

समृद्ध मन्थली नगर’ को लक्ष्यमा नगरपालिका: यस्तो छ हालसम्मको वित्तीय र भौतिक प्रगति

मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०८२÷०८३ को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला समन्वय समिति रामेछापसँगको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले आफ्नो वित्तीय तथा भौतिक प्रगतिको अवस्था प्रस्तुत गरेको हो।प्रस्तुत तथ्याङ्क अनुसार संघिय सरकार र प्रदेश सरकार...

दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो।...
दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष मोक्तानले बीमालाई नागरिकको...
दोरम्बा–शैलुङ गाउँपालिकामा मेलमिलाप सम्बन्धी तालिम सुरू

दोरम्बा–शैलुङ गाउँपालिकामा मेलमिलाप सम्बन्धी तालिम सुरू

रामेछाप । दोरम्बा–शैलुङ गाउँपालिकामा मेलमिलाप सम्बन्धी तालिम सुरू भएको छ। स्थानीय तहमा बढ्दो विवादलाई समुदायमै समाधान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष...
बिपि राजमार्गमा गृहमन्त्रीबाट अनुगमन

बिपि राजमार्गमा गृहमन्त्रीबाट अनुगमन

काठमाडौँ-  बाढी पहिरोका कारण क्षतिग्रस्त बिपि राजमार्गको विभिन्न खण्डमा भईरहेका निर्माण र यसको प्रगतिवारे गृहमन्त्री सुदन गुरुङले जानकारी लिनुभयो । बर्षा शुरु हुनु अगावै सडकको मर्मत सुधार गर्न सम्वद्ध अधिकारीलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो । राजमार्ग आसपासमा...
चैत २२ देखि पुनः सुरु हुँदै मतदाता नामावली सङ्कलन: यस्तो छ दर्ता गर्ने प्रक्रिया

चैत २२ देखि पुनः सुरु हुँदै मतदाता नामावली सङ्कलन: यस्तो छ दर्ता गर्ने प्रक्रिया

निर्वाचन आयोगले भोलि चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण गत मङ्सिर ६ गतेदेखि स्थगित गरिएको यो प्रक्रिया आयोगको निर्णयअनुसार भोलिदेखि देशभर सुचारु हुन लागेको हो। आयोगले जारी गरेको प्रेस...