by मेरो प्रदेश डेस्क | May 24, 2026 | गृहपृष्ठ, समाज
भारतको नयाँ दिल्लीमा करोडौँको चोरी गरी नेपाल फरार भएका दुई जनालाई प्रहरीले बहुमूल्य सामानसहित पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाजुरा खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र बुढीगंगा...
by मेरो प्रदेश डेस्क | May 22, 2026 | दुर्घटना, समाज
पाँचथरको याङवरक गाउँपालिका–६ अर्चलेमा आज (शुक्रबार) बिहान प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–५ निवासी ३५ वर्षीय गोपाल भट्टराई रहनुभएको छ। जिल्ला प्रहरी कार्यालय...
by मेरो प्रदेश डेस्क | May 20, 2026 | गृहपृष्ठ, शिक्षा, समाज
राष्ट्रिय परीक्षा बोर्डको ‘नतिजा नसच्चिने’ अडानविरुद्ध एक प्रधानाध्यापकले सिंहदरबारसम्म पुगेर गरेको सङ्घर्षले अन्ततः ६१ जना विद्यार्थीको भविष्य सुरक्षित भएको छ। शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा रामेछापको खिम्तिमा रहेको तामाकोशी जनजागृति माविले पठाएको...
by मेरो प्रदेश डेस्क | May 19, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...
by मेरो प्रदेश डेस्क | May 17, 2026 | गृहपृष्ठ, समाज
नेपालका प्रख्यात पर्वतारोही कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक सफल आरोहण गरेर इतिहासमा नयाँ अध्याय थप्नुभएको छ। यसअघि आफैँले कायम गरेको ३१औँ पटकको विश्वकीर्तिमानलाई भंग गर्दै उहाँले सगरमाथाको चुचुरोमा मानव पाइलाको नयाँ इतिहास रच्नुभएको हो।...
by मेरो प्रदेश डेस्क | May 15, 2026 | अर्थ, ब्रेकिंग निउज, समाज
उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...