by मेरो प्रदेश डेस्क | Feb 17, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
काठमाडौँ । रामेछापका पत्रकार युवराज श्रेष्ठ सहित ६ जना पत्रकारलाई नेवा: पत्रकार राष्ट्रिय दबूले नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको छ । १२ औँ साधारण सभाको अवसरमा शनिवार नेवा: पत्रकार राष्ट्रिय दबूले तिन जनालाई विशेष सम्मान समेत गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार...
by मेरो प्रदेश डेस्क | Feb 17, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको छ । नगरपालिकाका कर्मचारीहरूले आयोजना गरेको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर ४८ वर्षीय स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । रामेछाप...
by मेरो प्रदेश डेस्क | Feb 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौँ । यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल...
by मेरो प्रदेश डेस्क | Feb 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...
by मेरो प्रदेश डेस्क | Feb 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
काठमाण्डौं । विश्व रेडियो दिवसको अवसर पारेर स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको छ । रेडियोहरूको हकहीतमा काम गर्ने लक्ष्य सहित नयाँ संस्था गठन भएको स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको हो । देश भरका १५ वटा रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित ’स्वतन्त्र रेडियो...
by मेरो प्रदेश डेस्क | Feb 3, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको उपाधि बागमती प्रदेश र नेपाल प्रहरीले उठाउन सफल भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकामा शुक्रवार र शनिवार भएको खेलमा पुरुष तर्फ बागमती प्रदेशका रिब्शन वाइबा तामाङ र महिला तर्फ नेपाल प्रहरीकी...