भैसेश्वरको महायज्ञको आम्दानी खर्च विवरण सार्वजनिक

भैसेश्वरको महायज्ञको आम्दानी खर्च विवरण सार्वजनिक

रामेछाप ।  जिल्ला सदरमुकाम मन्थलीको भैसेश्वरमा रहेको चन्द्रशेखरेश्वर मन्दिरमा लगाएको श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार महायज्ञ समापन भए सँगै व्यवस्थापन पक्षले कार्यक्रम अवधिभर प्राप्त सहयोग र खर्च विवरण...
मेसिनबाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु

मेसिनबाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु

रामेछाप । आधुनिक तरिकाले मेसिन बाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु भएको छ । रामेछाप नगरपालिका सँगको समन्वयमा बिजनेस एन्ड प्रोफेसनल वमेनको आयोजना ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो । तालिममा  नगरका १० जना महिलाहरूको सहभागिता रहेको छ...
गोकुलगंगा गाउँपालिकामा ८४ प्रतिशत योजना सम्झौता सम्पन्न

गोकुलगंगा गाउँपालिकामा ८४ प्रतिशत योजना सम्झौता सम्पन्न

रामेछाप । गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा उपभोक्ता समिति बाट सञ्चालन हुने ८४.८७ प्रतिशत योजनाहरू सम्झौता भएका छन् । उपभोक्ता समिति मार्फत सञ्चालन हुने २ सय ३८ योजना मध्य २ सय २ वटा योजनाको उपभोक्ता समिति गठन गरी कार्यक्रम सम्झौता भएर काम अघि...
नयाँ शिक्षा ऐन छिटै आउँछ – सभामुख घिमिरे 

नयाँ शिक्षा ऐन छिटै आउँछ – सभामुख घिमिरे 

रामेछाप । प्रतिनिधिसभाका सभामुख देव राज घिमिरेले शिक्षा ऐन छिटै आउने बताएका छन् । मङ्गलवार रामेछापको गोगुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षा ऐन छलफलको अन्तिम चरनमा रहेकोले अब छिटै पास भएर कार्यान्वयनमा आउने बताए । कार्यक्रमका...
गोकुलगंगामा आँखा शिविर सकियो-मोतियाबिन्दुको अप्रेसन पालिकाले सहयोग गर्ने

गोकुलगंगामा आँखा शिविर सकियो-मोतियाबिन्दुको अप्रेसन पालिकाले सहयोग गर्ने

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाले मोतियाबिन्दु भएका आँखाका रोगीहरूको अप्रेसन गर्न जाँदा आउँदा लाग्ने यातायात र खाना खर्च गाउँपालिकाले दिने भएको छ । पालिकाले फागुन ६ गते देखि १२ गते सम्म संचालन गरेको आँखा शिविरमा जाँच गर्न आएका मोतियाबिन्दु भएका रोगीहरूको...
रामेछापमा माझी समुदायको परम्परागत जातीय संस्था मझेसाबा पुनर्गठन

रामेछापमा माझी समुदायको परम्परागत जातीय संस्था मझेसाबा पुनर्गठन

रामेछाप । रामेछापमा माझी समुदायको परम्परागत जातीय संस्था मझेसाव गठन भएको छ । जिल्लाको विभिन्न स्थानमा माझी समुदाय बसोबास भएको स्थानमा मझेसाब गठन गरिएको छ । रामेछाप जिल्लामा अन्य जिल्लाको भन्दा बढी माझी समुदायको बसोबास गरिएको छ । यस भन्दा अघि मझेसाप गठन गरेको भए पनि...