रामेछापमा भीषण आगलागी – २६ वटा घर गोठ जलेर नष्ट

रामेछापमा भीषण आगलागी – २६ वटा घर गोठ जलेर नष्ट

रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ मा भीषण आगलागी भएको छ । आगोलागिको कारण वडा नम्बर ९ को सिमान्ती छाप टारमा २६ वटा घर र गोठ जलेर नष्ट भएको छ । बन सप्ताहको पहिलो दिन चैत्र १ गते १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएको छ  । आगोलागिको कारण २ वटा भैँसी १ वटा गोरु र ६० वटा...
भिरबाट लडेर एक युवकको ज्यान गयो

भिरबाट लडेर एक युवकको ज्यान गयो

रामेछाप । दोरम्बा सैलुङ गाउँपालिकामा एक युवकको भिर बाट लड्दा ज्यान गएको छ । दोरम्बा सैलुङ गाउँपालिका–४ दर्गा स्थित मामा घरबाट फर्कने क्रममा दोरम्बा सैलुङ गाउँपालिका–७ का २२ वर्षीय विशाल घतानीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले  जनाएको...
पूर्व गाविस अध्यक्ष कार्कीको सालिक अनावरण

पूर्व गाविस अध्यक्ष कार्कीको सालिक अनावरण

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा पूर्व गाविस अध्यक्ष कार्कीको सालिक अनावरण भएको छ । साबिक चनखु गाविस अध्यक्ष रामबहादुर कार्कीको  बुधवार पुण्य तिथिको अवसरमा सालिक अनावरण गरेको हो । पारिवारिक लगानीमा नवनिर्मित कार्कीको सालिक नेपाली काँग्रेस रामेछापका पूर्व...
अपाङ्ग महासंघ बागमति प्रदेश द्धारा सेफ हाउस संचालकलाई अभिमुखीकरण

अपाङ्ग महासंघ बागमति प्रदेश द्धारा सेफ हाउस संचालकलाई अभिमुखीकरण

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजनामा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सोमबार समापन गरेको छ । बागमती प्रदेश अन्र्तगत रामेछाप सिन्धुली दोलखा मकवानपुर...
बाटेको धूप बनाउने तालिम सम्पन्न

बाटेको धूप बनाउने तालिम सम्पन्न

रामेछाप । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले सञ्चालन गरेको ५ दिने धूप बनाउने तालिम सम्पन्न भएको । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहयोग सञ्चालित तालीमा ३० जनाको सहभागिता रहेको थियो । फागुन २४ गते देखी सञ्चालन भएको तालिममा रामेछाप नगरपालिका ७,८, ९ नम्बर वडाका...
 अपाङ्गता भएका व्यक्तिहरूका लागी मन्थलीमा दुई दिने   अभिमुखीकरण कार्यक्रम

 अपाङ्गता भएका व्यक्तिहरूका लागी मन्थलीमा दुई दिने अभिमुखीकरण कार्यक्रम

     रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अपाङ्गता भएका व्यक्तिहरूका लागी दुई दिने अभिमुखीकरण कार्यक्रम आइतबार देखी सुरु भएको छ । बागमती प्रदेश अन्त्रगतका ५ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूको कार्यक्रममा सहभागिता रहेको छ ।  सामाजिक विकास मन्त्रालयको...