by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ ल्याइएको छ। शनिबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवाबाट ल्याइएका लामिछानेलाई काठमाडौँस्थित नख्खु...
by मेरो प्रदेश डेस्क | Aug 14, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि नेपाली कांग्रेसले नयाँ सभापति चयनका लागि अनौपचारिक छलफल सुरु गरेको छ। संघीय निजामति विधेयकमा रहेको कुलिङ अफ पिरियड व्यवस्थामा हेरफेर भएको विषयमा समितिले खतिवडालाई नैतिक...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरबारे आइतबार बालुवाटारमा छलफल भएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। बैठकमा...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिनुअघि नै आफ्नै पार्टीभित्रबाट गम्भीर दबाब परेको छ। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्रिपरिषदमा समेट्नुपर्ने अडान राखेका कारण बानियाँको विश्वासको मत...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
हेटौँडा — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मतको पक्षमा मतदान गर्न सदस्यलाई ह्विप जारी गरेको छ। प्रदेश सभा सचिवालयले २७ साउन दिउँसो ४ बजेको लागि बैठक आह्वान गरिसकेको छ, जसमा बानियाँले नेपालको...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
रामेछापको लिखुतामाकोशी गाउँपालिकामा दुई दिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला” सम्पन्न भएको छ। चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक समर्थनमा सञ्चालन भएको यो कार्यशाला २२ गतेदेखि सुरु भई...