संविधान कार्यान्वयन चुनौतीपूर्ण, संशोधन अपरिहार्य : गगन थापा

संविधान कार्यान्वयन चुनौतीपूर्ण, संशोधन अपरिहार्य : गगन थापा

काठमाडौँ । संविधान जारी भएको दशक नाघिसक्दा पनि आवश्यक कानुनहरू पूर्ण रूपमा नबनेको र संघीयताको कार्यान्वयन अपुरो रहेकोबारे प्रमुख दलका नेताहरूले स्पष्ट रूपमा स्वीकार गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित छलफलमा नेताहरूले संविधान संशोधन जटिल भए पनि अपरिहार्य भएको...
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन नहुँदा दुवै दलले बैठकमा सहभागी नहुने निर्णय लिएका...
प्रधानमन्त्रीलाई चीन–भारत भ्रमणमा लिपुलेकको मुद्दा उठाउन सत्तापक्ष–प्रतिपक्षको आग्रह

प्रधानमन्त्रीलाई चीन–भारत भ्रमणमा लिपुलेकको मुद्दा उठाउन सत्तापक्ष–प्रतिपक्षको आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ १४ गते चीनमा हुने सांघाई सहयोग संगठन (एससी) को सम्मेलनमा सहभागी हुने र ३१ भदौमा दुईदिने भारत भ्रमण गर्ने तयारी गरेका छन्। यस क्रममा लिपुलेकको विषयलाई प्रमुख एजेन्डा बनाउनुपर्ने सुझाव सत्तापक्ष र प्रतिपक्ष दुवै दलले...
मन्थलीमा सिमेन्ट बोकेको लरी दुर्घटना, चालक घाइते

मन्थलीमा सिमेन्ट बोकेको लरी दुर्घटना, चालक घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–कुनौरीमा आज बिहान सिमेन्ट बोकेको लरी दुर्घटनामा पर्दा चालक घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको उद्धार गरी...
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

आज संघीय संसद्का दुवै सदनको बैठक, महत्वपूर्ण विधेयकहरूमा छलफल र पारित गर्ने तयारी

काठमाडौँ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे तोकिएको छ । प्रतिनिधि सभामा आज ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने...
प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने भन्दै दर्ता भएको रिटमा आज सर्वोच्चमा सुनुवाइ

प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने भन्दै दर्ता भएको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उक्त रिटमा प्रधानमन्त्री ओलीसहित...